जनकपुरधाम : १० बुन्दे घोषणापत्र जारी गर्दै दुर्इदिने 'समृद्धिको सपना प्रदेश-२ को चाहना' दूरदृष्टि भिजन-२०३० सम्मेलन सम्पन्न भएको छ। प्रदेश-२ को राजधानी जनकपुरधाममा भएको सम्मेलनबाट जारी घोषणापत्रमा नेपाल सरकारको ‘सुखी नेपाली समृद्ध नेपाल’ घोषणा अनुरूप प्रदेशको समाजिक, आर्थिक रुपान्तरणको लागि वातावरणमैत्री...