काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको नयाँ प्रशिक्षकमा इटलीका भिन्सेन्जो अल्बर्टो एनिस नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाको बुधबार बसेको कार्यसमिति बैठकले इटलीका एनिसलाई मुख्य प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको हो । पदपूर्ति समितिले सिफारिस गरे अनुसार एनेसलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको एन्फाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एनिस यसअघि बेलिजको […]