The Trekking Agencies’ Association of Nepal (TAAN) has issued a new trekking safety advisory for the Langtang and Manaslu regions, confirming that major
काठमाडौँ। नेपालीहरूको महान् पर्व बडादसैँको रौनकले मुलुकभर पारिवारिक खुसी र भेटघाटको वातावरण छाइरहँदा राजधानीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने अर्कै दृश्य देखिन्छ। एकातिर आफन्त र मान्यजनबाट टीका तथा जमरा थाप्ने चटारो छ भने अर्कातिर आफ्नो र परिवारको उज्ज्वल भविष्यका लागि आँसु थाम्दै विदेसिने युवाहरूको उही परिचित ताँती छ। चाडबाडमा पनि आफ्नो भविष्य निर्माण र आर्थिक अवस्था […]
ताइपेई । ताइवानमा शक्तिशाली आँधी ‘च्याम्पी’ शुक्रबार तटमा ठोक्किने सम्भावना बढेपछि सम्पूर्ण टापुमा उच्च सतर्कता अपनाइएको छ। मौसमविद्हरूका अनुसार आँधीको बेला हावाको गति प्रतिघण्टा १७३ किलोमिटरसम्म पुग्न सक्ने अनुमान गरिएको छ। यस आँधीको प्रभाव क्षेत्र करिब ३२० किलोमिटरसम्म फैलिने भएकाले पूरै टापु नै प्रभावित हुन सक्ने आशंका अधिकारीहरूले व्यक्त गरेका छन्। आँधी नजिकिएसँगै ताइवानमा एक […]
भूमिका : राजनीतिक उथलपुथल र लोकतान्त्रिक नवीकरण
२०८२ सालको आमनिर्वाचनले देशको राजनीतिमा निर्णायक मोड ल्यायो। यसले नयाँ पुस्ताका नेतालाई सत्तामा पुर्याउनुका साथै देशको दलीय संरचनालाई पनि फेरिदियो। काठमाडौंका स्वतन्त्र मेयर तथा २०८२ साल भदौको जनविद्रोहका क्रममा …
काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले देशका विभिन्न भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । विभागका मौसमविद् राजन महर्जनले साताको सुरु र मध्यमा पश्चिमी वायुको आंशिक प्रभाव रहनेछ भने साताको अन्त्यमा बङ्गालको खाडीमा बन्ने न्यूनचापीय प्रणालीको प्रभाव देखिने बताए। ‘साताको अन्त्यमा कोशी, बागमती र गण्डकी […]