५ सय ४७ दिनपछि दशरथ रंगशालामा नेपाल र बंगलादेश भिड्दै

नेपाली राष्ट्रिय फुटबल टिम मंगलबार दशरथ रंगशालामा बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ। पछिल्लो पटक २९ मार्च २०२१ मा दशरथ रंगशालामा थ्रि नेसन्सकपमा एक अर्काविरुद्ध भिडेका यी दुई टिम ५ सय ४७ दिनपछि दशरथ रंगशालामा प्रतिस्पर्धा गर्दैछन्। नेपाल र बंगलादेशबीच पछिल्लो पटक भने साफ च्याम्पियनसिपको दौरान १३ अक्टोबर २०२१ मा नेसनल स्टेडियम मालेमा प्रतिस्पर्धा भएको थियो। जहाँ नेपाल […]