कार्यकर्तालाई चुनावी प्रशिक्षण दिन प्रचण्ड जनकपुर आउँदै

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मधेस प्रदेशको राजधानी जनकपुरधाम आउने भएका छन् । आसन्न स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी माओवादीले राखेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ जनकपुरधाम आउन लागेका हुन् । आज बिहान विमानबाट अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठ जनकपुरधाम आउन लागेको माओवादी […]

सम्बन्धित सामग्री

मातृकाले किन बहिष्कार गरे प्रचण्ड सहभागी भएको जनकपुर प्रशिक्षण ?

शिलापत्रसँग टेलिफोलन  कुराकानीमा यादवले भने, ‘अध्यक्ष स्वागत गर्न विमानस्थल गएँ, बिदाइ गर्न पनि गएँ । प्रशिक्षण कार्यक्रममा जानुपर्ने कारण थिएन, त्यस कारण गइनँ ।’

निर्वाचनमा तालमेल हुने/नहुने कांग्रेसको हातमा : प्रचण्ड

पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच तालमेल हुने वा नहुने कुरा नेपाली कांग्रेसमा निर्भर रहेको बताउनुभएको छ । सो पार्टीको मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोद्धन गर्न आज जनकपुरधाम आइपुग्नु भएका अध्यक्ष प्रचण्डले जनकपुर बिमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सो कुरा बताउनुभएको हो । “अहिलेसम्म पाँच दलीय …

निर्वाचनमा तालमेल हुने वा नहुने काँग्रेसको हातमा छ : अध्यक्ष प्रचण्ड

जनकपुर । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच तालमेल हुने वा नहुने कुरा नेपाली काँग्रेसमा निर्भर रहेको बताएका छन् । सो पार्टीको मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न आज जनकपुरधाम पुगेका अध्यक्ष प्रचण्डले जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सो कुरा बताएका हुन् । ‘अहिलेसम्म […]

सरकारमा हामीलाई हैसियतअनुसारको सहभागिता चाहिन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद हेरफेर भएमा आफ्नो पार्टीलाई हैसियत अनुसारको सहभागिता चाहिने बताएका छन् । मंगलबार माओवादी केन्द्रको मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन जनकपुरधाम आएका अध्यक्ष प्रचण्डले जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै पार्टीको हैसियत अनुसार मन्त्रिपरिषदमा भाग चाहिने बताए । यसबारे आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भनिसकेको उनको भनाइ थियो ।उनले मन्त्रीमण्डल हेरफेरको सम्भावना रहेको भन्दै

माओवादीले जनकपुरमा आज प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्दै

काठमाडौं । स्थानीय तह निर्वाचनलाई लक्षित गरी सत्तारुढ नेकपा माओवादी केन्द्रले आज (मंगलबार) जनकपुरमा मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्दै छ । जनकपुरस्थित तिरहुतियामा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनकपुर जाने कार्यक्रम रहेको छ । जनकपुरधाममा पहिलो पटक प्रशिक्षण कार्यक्रम गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ । कार्यक्रममा २ […]

माओवादी अध्यक्ष प्रचण्ड आज जनकपुर आउँदै

८ चैत, जनकपुर । आसन्न स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी नेकपा (माओवादी केन्द्र)ले जनकपुरमा आज मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्न लागेको छ । जनकपुरस्थित तिरहुतियामा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जनकपुर आउन लागेका हुन् । जनकपुरधाममा पहिलोपटक हुन लागेको प्रशिक्षण कार्यक्रममा करिब २५०० जना नेता […]

माओवादी अध्यक्ष प्रचण्ड आज जनकपुर आउँदै

आसन्न स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी नेकपा (माओवादी केन्द्र)ले जनकपुरमा आज मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्न लागेको छ ।जनकपुरस्थित तिरहुतियामा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जनकपुर आउन लागेका हुन् । जनकपुरधाममा पहिलोपटक हुन लागेको प्रशिक्षण कार्यक्रममा करिब दुई हजार ५०० जना नेता तथा कार्यकर्ताको सहभागिता रहने माओवादी केन्द्र मधेस प्रदेशका अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दि

भोलि प्रचण्ड र नारायणकाजी श्रेष्ठ एकासाथ जनकपुर आउँदै

नेताद्वय प्रचण्ड र श्रेष्ठले पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गरेपछि प्रशिक्षण, भेटघाट कार्यक्रममा सहभागी बन्ने केन्द्रीय सदस्य राजु खडकाले बताए ।

प्रचण्ड जनकपुरमा, कार्यकर्तालाई प्रशिक्षण गर्ने

न्युज अफ नेपाल,जनकपुरधाम । नेसत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनकपुर पुगेका छन् । पार्टीका नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिन उनी आज जनकपुर पुगेका हुन् । जनकपुर एयरपोर्टमा अध्यक्ष प्रचण्ड र नेता यादवलाई स्वागत गरिएको छ ।स्वागतका लागि प्रदेश २ का आन्तरिक मामिला तथा संचार मन्त्री भरत साह, राज्यमन्त्री रुबी कर्ण, संघीय […]

प्रदेश २ मा नेकपा संसदीय दलका नेताविरुद्ध अविश्वास प्रस्ताव

जनकपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले ८ बुँदे निर्णय गर्दै २ नम्बर प्रदेश कमिटी बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सो पक्षका स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेकाले सो कदमविरुद्ध आन्दोल...