माओवादीले जनकपुरमा आज प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्दै

काठमाडौं । स्थानीय तह निर्वाचनलाई लक्षित गरी सत्तारुढ नेकपा माओवादी केन्द्रले आज (मंगलबार) जनकपुरमा मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्दै छ । जनकपुरस्थित तिरहुतियामा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनकपुर जाने कार्यक्रम रहेको छ । जनकपुरधाममा पहिलो पटक प्रशिक्षण कार्यक्रम गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ । कार्यक्रममा २ […]