जनकपुर । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच तालमेल हुने वा नहुने कुरा नेपाली काँग्रेसमा निर्भर रहेको बताएका छन् । सो पार्टीको मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न आज जनकपुरधाम पुगेका अध्यक्ष प्रचण्डले जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सो कुरा बताएका हुन् । ‘अहिलेसम्म […]