मातृकाले किन बहिष्कार गरे प्रचण्ड सहभागी भएको जनकपुर प्रशिक्षण ?
शिलापत्रसँग टेलिफोलन कुराकानीमा यादवले भने, ‘अध्यक्ष स्वागत गर्न विमानस्थल गएँ, बिदाइ गर्न पनि गएँ । प्रशिक्षण कार्यक्रममा जानुपर्ने कारण थिएन, त्यस कारण गइनँ ।’
१३ माघ, जनकपुरधाम । जनकपुरमा दुईदिने राष्ट्रिय विद्यार्थी नवीनता सम्मेलन सम्पन्न भएको छ । नेपाली युवा उद्यमी फोरम जनकपुर च्याप्टरको आयोजनामा शुक्रबार र शनिबार भएको पहिलो सम्मेलनमा १७० विद्यार्थीलाई उद्यमसम्बन्धी प्रशिक्षण दिइएको छ । विभिन्न कम्पनीका दक्ष युवा सञ्चालकहरुले विद्यार्थीहरुलाई प्रशिक्षण दिएका हुन् । पहिलो दिनमै प्रशिक्षण पाएका विद्यार्थीहरु दोस्रो दिन शनिबार मिथिला पेन्टिङ्गदेखि चुरा […]
जनकपुर – जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट संगठन प्रेस मञ्च, नेपालले प्रशिक्षक प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । मधेस प्रदेशको जनकपुरमा संगठनको प्रदेश समितिले तीनदिवसीय प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । मंगलबारदेखि जारी कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादव र राजनीतिक समिति सदस्य अर्जुन थापाले प्रशिक्षण दिइरहेका छन् । पार्टी अध्यक्ष यादवले संघीयता, समाजवाद, मधेस र […]
लोकतान्त्रिक समाजवादी पार्टी नेपालले स्थानीय चुनावलाई केन्द्रीत गरि पार्टीका कार्यक्रमलाई तिब्रता दिएको छ । उक्त पार्टीले तराई मधेशमा प्रशिक्षण कार्यक्रमहरुलाई तिव्रता दिएको हो । मधेश प्रदेशमा जनकपुर र वीरगञ्जमा प्रशिक्षण कार्यक्रम सकेको छ भने लुम्बिनी प्रदेशमा दुईटा प्रशिक्षण राखेको छ ।चैत ८ गते जनकपुरमा राखिएको प्रशिक्षणमा सप्तरी, सिरहा, धनुषा र महोत्तरीका पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता थियो भने चैत १० गते वीरगञ्जमा भएको प्रशिक्षण कार्यक्रममा सर्लाही, बारा, रौतहट र पर्सा जिल्लाका नेता
जनकपुर, ८ चैत्र । नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले अब बस्ने सांसद बैठकबाट नागरिकता विधेयक पारित हुने बताएका छन् । नेकपा माओवादी केन्द्र मधेश प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रम सम्बोधन गर्न जनकपुरधाम आइपुगेका प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीसंग कुराकानी गर्दै नागरिकता विधेयक पारित हुने बताएका हुन् । लामोसमयदेखि नागरिकता विधेयक संसदमा अड्किएको छ । […]
जनकपुर । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच तालमेल हुने वा नहुने कुरा नेपाली काँग्रेसमा निर्भर रहेको बताएका छन् । सो पार्टीको मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न आज जनकपुरधाम पुगेका अध्यक्ष प्रचण्डले जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सो कुरा बताएका हुन् । ‘अहिलेसम्म […]
काठमाडौं । स्थानीय तह निर्वाचनलाई लक्षित गरी सत्तारुढ नेकपा माओवादी केन्द्रले आज (मंगलबार) जनकपुरमा मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्दै छ । जनकपुरस्थित तिरहुतियामा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनकपुर जाने कार्यक्रम रहेको छ । जनकपुरधाममा पहिलो पटक प्रशिक्षण कार्यक्रम गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ । कार्यक्रममा २ […]
८ चैत, जनकपुर । आसन्न स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी नेकपा (माओवादी केन्द्र)ले जनकपुरमा आज मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्न लागेको छ । जनकपुरस्थित तिरहुतियामा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जनकपुर आउन लागेका हुन् । जनकपुरधाममा पहिलोपटक हुन लागेको प्रशिक्षण कार्यक्रममा करिब २५०० जना नेता […]
आसन्न स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी नेकपा (माओवादी केन्द्र)ले जनकपुरमा आज मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्न लागेको छ ।जनकपुरस्थित तिरहुतियामा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जनकपुर आउन लागेका हुन् । जनकपुरधाममा पहिलोपटक हुन लागेको प्रशिक्षण कार्यक्रममा करिब दुई हजार ५०० जना नेता तथा कार्यकर्ताको सहभागिता रहने माओवादी केन्द्र मधेस प्रदेशका अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दि
न्युज अफ नेपाल,जनकपुरधाम । नेसत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनकपुर पुगेका छन् । पार्टीका नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिन उनी आज जनकपुर पुगेका हुन् । जनकपुर एयरपोर्टमा अध्यक्ष प्रचण्ड र नेता यादवलाई स्वागत गरिएको छ ।स्वागतका लागि प्रदेश २ का आन्तरिक मामिला तथा संचार मन्त्री भरत साह, राज्यमन्त्री रुबी कर्ण, संघीय […]
-अजयकुमार साहधनुषा । कोरोनाका कारण जनकपुर–जयनगर रेल सेवा प्रभावित हुने भएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले नेपाल रेल्वे कम्पनीले वैशाख महिनाभित्रै सञ्चालनको तयारी गरे पनि धनुषा, महोत्तरीसहित विभिन्न स्थानमा गरिएको निषेधाज्ञा तथा नेपाल र भारतको सीमा पनि सिल गरिएकोले तत्काल रेल सञ्चालन स्थगित गरिएको बताए । हालै रेल्वे सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी भइसकेको छ ।रेल्वे सञ्चालन गर्न नेपाली कर्मचारीलाई भारतीयले दश दिनसम्म प्रशिक्षण दिएका