भोलि प्रचण्ड र नारायणकाजी श्रेष्ठ एकासाथ जनकपुर आउँदै

नेताद्वय प्रचण्ड र श्रेष्ठले पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गरेपछि प्रशिक्षण, भेटघाट कार्यक्रममा सहभागी बन्ने केन्द्रीय सदस्य राजु खडकाले बताए ।

सम्बन्धित सामग्री

नारायणकाजी श्रेष्ठ : शिक्षण र पत्रकारिता हुँदै चौथो पटक मन्त्री

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् । श्रेष्ठले सोमबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले यसअघि तीन पटक मन्त्री हुने अवसर पाएका थिए । २०७६ साल माघ २३ गते झलनाथ खनाल नेतृत्वको सरकारमा संघीय मामिला र स्थानीय विकास मन्त्रीको जिम्मेवारी सम्हाले अवसर पाएका थिए । उनले लामो समय काम गर्ने अवसर पाएनन् ।

नारायणकाजी श्रेष्ठ गृह र विष्णु पौडेल अर्थमन्त्री बन्ने

काठमाडौं– नेकपा माओवादी केन्द्रबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृहमन्त्री र नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा श्रेष्ठ उपप्रधानसहित गृह र पौडेल अर्थमन्त्री बन्ने भएका हुन्।  श्रेष्ठलाई प्रचण्डले परराष्ट्रमन्त्री बन्न गरेको आग्रह अस्वीकार गरेका थिए। उनले गृह वा अर्थमध्ये एकमा दाबी गरेका थिए।  उनीहरूले आजै अपराह्न चारबजे प्रधानमन्त्री […]

नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने

काठमाडौँ – नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन्। पार्टीकाे साेमबार बिहान बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए। श्रेष्ठ राष्ट्रियसभा सदस्य छन्। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज अपराह्न ४ बजे प्रधानमन्त्रीको शपथ लिँदैछन्। साथै आजकाे साे बैठकमा सरकारमा सहभागी अन्य दलबाट पनि एक-एक […]

पहिलो चरणमा माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने

नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् । आज बिहान बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो । पहिलो चरणको मन्त्रिमण्डलमा श्रेष्ठ उपप्रधानमन्त्रीसहित सहभागी हुने नेता हरिबोल गजुरेलले बताए । श्रेष्ठ राष्ट्रिय सभा सदस्य छन् । नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड १६९ सांसदहरुको समर्थनमा आईतबार तेस्रोपटक प्रधानमन्त्री बनेका छन् […]

प्रचण्ड बालकाेटमा

काठमाण्डाै – सरकार गठनबारे छलफल गर्न नेकपा माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकाे निवास बालकाेट पुग्नुभएकाे छ ।  प्रचण्ड सरकार गठनबारे छलफल गर्न पार्टीका नेताद्वय नारायणकाजी श्रेष्ठ र देव गुरुङसहित ओली निवास बालकाेट पुग्नुभएकाे हाे । अहिले उहाँहरू छलफलमा हुनुहुन्छ ।  आजै बिहान बालुवाटारमा बसेकाे सत्ता गठबन्धनको बैठक विना निष्कर्ष सकिएपछि प्रचण्ड बालकाेट पुग्नुभएकाे हाे । नेकपा विभाजनपछि प्रचण्ड पहिलो पटक बालकोट पुग्नुभएकाे हाे । अहिले एमाले, म...

नारायणकाजी श्रेष्ठ माओवादी केन्द्रको कार्यवाहक अध्यक्ष

काठमाडौं, साउन २१। नेकपा (माओवादी केन्द्र्)को कार्यवाहक अध्यक्षको जिम्मेवारी नेता नारायणकाजी श्रेष्ठले पाएका छन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने भ्रमणका लागि जापान गएपछि श्रेष्ठले कार्यवाहक अध्यक्षकको जिम्मेवारी पाएका हुन्। प्रवक्ता कृष्णबहादुर महराका अनुसार श्रेष्ठले २४ गतेसम्म कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन्।

अध्यक्ष प्रचण्ड र मेरोबीच छलफल जारी छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र आफुबीच छलफल जारी भएको र पार्टीका अन्य कमरेटहरुसँग पनि छलफल भइरहेको बताउनुभएको छ । श्रेष्ठले बिहीबार सामाजिक सञ्जालमार्फ सो कुराको जानकारी दिनुभएको हो । श्रेष्ठले पार्टीभित्र देखिएको मतभेद र अन्तर्बिरोधलाई लिएर विभिन्न सञ्चार माध्यममार्फत विभिन्न ढङ्गले प्रचार भैरहेको भन्दै त्यस बिषयलाई अतिरञ्जित […]

प्रचण्ड र मबीच छलफल भइरहेकाे छ : नारायणकाजी श्रेष्ठ

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचमा छलफल चलिरहेकाे बताउनुभएकाे छ । आज बिहीवार बेलुकी सामाजिक सञ्जालमार्फत उहाँले यस्ताे बताउनुभएकाे छ ।  पार्टीभित्र देखिएकाे मतभेद र अन्तरविराेधलाई लिएर विभिन्न सञ्चारमाध्यममार्फत विभिन्न ढङ्गले प्रचार भइरहेकाे भन्दै नेता श्रेष्ठले आपत्ति जनाउनुभएकाे छ । उहाँले लेख्नुभएकाे छ, हाम्रो पार्टीभित्र देखिएको मतभेद र अन्तरविराेधलाई लिएर विभिन्न सञ्चारमाध्यममार्फत विभिन्न ढङ्गले प्रचार भइरहेको सम्बन्धमा विषयलाई अतिरञ्जित ढङ्गले...

प्रचण्डसँग फायर नारायणकाजी श्रेष्ठ विप्लवसँग नजिकिए, विहानै हात्तिवनमा भेटवार्ता

काठमाडौं, १७ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ र नेकपाका महासचिव नेक्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । पछिल्लो समय माओवादी केन्द्रमा श्रेष्ठ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग असन्तुष्ट छन् । कतिपयले श्रेष्ठले पार्टी फुटाउन लागेको भनेर समेत चर्चा गरेका छन् । यही अवस्थामा नेता श्रेष्ठलाई भेट्न विप्लव बुधबार बिहान श्रेष्ठ […]