निर्वाचनमा तालमेल हुने/नहुने कांग्रेसको हातमा : प्रचण्ड

पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच तालमेल हुने वा नहुने कुरा नेपाली कांग्रेसमा निर्भर रहेको बताउनुभएको छ । सो पार्टीको मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोद्धन गर्न आज जनकपुरधाम आइपुग्नु भएका अध्यक्ष प्रचण्डले जनकपुर बिमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सो कुरा बताउनुभएको हो । “अहिलेसम्म पाँच दलीय …

सम्बन्धित सामग्री

सामन्तको हातमा सत्ता लैजाने दुस्साहस भइरहेको छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले जनप्रतिनिधिमा आएको अधिकार खोस्ने षड्यन्त्र भइरहेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) तनहुँले आज आँबुखैरेनीमा आयोजना गरेको भेटघाट कार्यक्रममा उनले विभिन्नरूपमा हुने षड्यन्त्रविरुद्ध सबै दल एकजुट हुनुपर्नेमा जोड दिए । प्रधानमन्त्री दाहालले भने, “संविधानविरुद्ध षड्यन्त्र भइरहेको छ । एकथरी तत्व कुनै न कुनैरूपले देशमा अराजकता सिर्जना गर्ने अभियानमा […]

अर्थमन्त्रालय कांग्रेसको हातमा

काठमाडौं, १३ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट दोस्रो पटक विश्वासको मत पाएपछि पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । आज बसेको तीन दलका शीर्ष नेताहरुको बैठकले भोलि बेलुका १० दलीय गठबन्धनको संयुक्त बैठक बसी निर्णय गर्ने सहमति गरेको छ । साथै, कांग्रेसबाट मन्त्री कसलाई पठाउने भन्ने बारेमा भोलि नै केन्द्रीय कार्य […]

१८ मन्त्रालय प्रचण्डकै हातमा, पाँच नयाँ अनुहार

काठमाडौं, पुस १२ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद् पहिलो चरणमा प्रधानमन्त्रीसहित आठ सदस्सीय बनेको छ । प्रधानमन्त्रीका रूपमा सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । सोमबार नै पहिलो चरणमा मन्त्रिपरिषद्लाई प्रधानमन्त्रीसहित आठ सदस्सीय बनाइएको हो । सरकारमा प्रचण्डलाई तत्काल सात […]

हाम्रो हातमा केही बाँकी रहेन, प्रचण्डले गठबन्धन तोड्नुभयो : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिस्थिति नियन्त्रणबाहिर जान्छ कि भन्ने डर लागेको बताएका छन् । आइतबार बालुवाटारमा भएको सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठकपश्चात् उनले गठबन्धन अब कांग्रेसको हातमा नरहेको बताएका हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारको बैठक छाडेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भन्दै बैठकबाट बाहिरिएका […]

प्रचण्ड भन्छन् : जनताले माओवादीको हातमा देशको चाबी दिन चाहन्छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले माओवादीको हातमा देशको चाबी दिन चाहेको बताएका छन् । स्व। नेता पोस्टबहादुर बोगटीको स्मृतिमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको तयारीमा तीव्र गतिमा जुट्न आफ्ना नेता तथा […]

प्रचण्ड भन्छन्- जनताले माओवादीको हातमा देशको चाबी दिन चाहन्छन्

काठमाडाैँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले माओवादीको हातमा देशको चाबी दिन चाहेकाे बताएका छन्। स्व. नेता पोस्टबहादुर बोगटीको स्मृतिमा बिहीबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले साे कुरा बताएका हुन्। आगामी निर्वाचनमार्फत् आफूहरू देशकाे पहिलाे कम्युनिष्ट पार्टी बन्ने दाबी गर्दै उनले जनताले आफूहरूलाई देशकाे जिम्मा दिन लागेकाे बताएका हुन्। ‘जनता अहिले […]

प्रचण्ड सधैँ ‘निर्णायक’ तर सहज छैन चुनाव

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली राजनीतिमा माहिर खेलाडीमध्ये एक हुन्। माओवादी तेस्रो शक्तिको रूपमा स्थापित भइराख्दा उनले  त्यसको सदुपयोग गरेर सधैँ सत्ताकै वरिपरि घुमिरहेका छन्।कहिले कांग्रेस त, कहिले एमालेसँगको सहकार्यमा हातमा सत्ताको चाबी आफैँ राखिरहेका छन्। अर्थात् सरकार गठनमा सधैँ निर्णायक हुन्छन्।त्यसो त ०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेससँग सत्तामा रहेका प्रचण्डले संघ र प्रदेशको निर्वाचनमा एमालेसँ

देशको चाबी माओवादीको हातमा छ : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशको राजनीतिक धारलाई कता लैजाने भन्ने चावी आफ्नो पार्टीको हातमा रहेको बताएका छन् । माओवादी पार्टीबाट निर्वाचित ललितपुरका जनप्रतिनिधिलाई बिहीबार प्रशिक्षण दिँदै प्रचण्डले स्थानीय तहको निर्वाचनले...