तातोपानी नाकाको मुखैमा रहेको लिपिङ पुल जोखिमपूर्ण भएपछि केही दिनयता खासा–काठमाडौं आयात प्रभावित भएको छ । भूकम्पले बन्द भएर चार वर्षपछि १५ जेठ ०७६ मा खुलेको नाका भौगोलिक कठिनाइ र...
काठमाडौँ– आर्थिक वर्ष २०७८/७९ मा विश्वका १६४ देशबाट नेपालले विभिन्न माल वस्तु आयात गरेको पाइएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आवको तथ्याङ्कअनुसार नेपालमा ती देशबाट १९ खर्ब २० अर्बभन्दा बढीको सामान आयात भएको हो । तथ्याङ्कअनुसार उक्त अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । एक वर्षको अवधिमा नेपालले भारतबाट मात्रै १२ […]
वीरगञ्ज– चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनाको अवधिमा देशकै मुख्य आर्थिक नाका वीरगञ्ज भन्सार भएर युक्रेनबाट नेपालमा करिब ६ अर्बको सामान आयात भएको छ। वीरगञ्ज भन्सार कार्यालयले जारी गरेको तथ्यांकअनुसार वीरगञ्ज नाका भएर साउनदेखि माघसम्म रु पाँच अर्ब ९९ करोड ३२ लाख ३८ हजार मूल्य बराबरको सामान नेपाल आयात भएको छ। यो गत […]
रसुवा । रसुवागढी नाकाबाट हुँदै आएका चिनियाँ सामानको आयात एक साता नहुने भएको छ । चिनियाँ नयाँ वर्षका कारण केरुङमा रहेका भन्सार एजेन्टले कन्टेनरमा सिल लगाउन छोडिसकेकाले आगामी एक साता सामान आयात नहुने भएको हो । चिनियाँ पक्षले नयाँ वर्षका कारण एक साता प्राइभेट ट्रान्सपोर्ट तथा सरकारी कार्यालय नै बन्द गरी नयाँ वर्ष मनाउने जानकारी […]
काठमाडौं, ९ माघ । चीनको अघोषित नाकाबन्दी निरन्तर चलिरहेको छ । उसले चाहेमा सीमाबाट सामान पठाउने र ल्याउने गर्छ । नचाहेमा रोकिदिन्छ । चीनबाट चालु आर्थिक वर्षको ६ महिनामा एक खर्ब ४५ अर्ब ९१ करोड ३६ लाख रुपैयाँ बराबरको सामान आयात भएको छ । तर, ४५ करोड ६२ लाख ४७ हजार मूल्यको सामान निर्यात भएको […]
रसुवा – चीनको केरुङमा बाक्लो हिमपातका कारण नेपाल सामान आयात प्रभावित भएको छ। मंगलबार साँझदेखिको हिमपातका कारण नेपाल ल्याउन चीनको केरुङस्थित गोदाममा राखिएको सामान लोड हुन नसकेको व्यवसायीले बताएका छन्। केरुङमा करिब ३ फिटभन्दा बढी हिउँ परेको बताइएको व्यवसायी पुरुषोत्तम पौडेलले बताए। ‘पहिलेको भन्दा धेरै हिउँ परेको छ’, उनले भने, ‘अहिले सामान लोड गर्ने स्थिति […]
वीरगञ्ज – मुलुककै मुख्य नाकाको रुपमा रहेको वीरगञ्ज भन्सार नाकाबाट चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा २ खर्बभन्दा बढीको सामान आयात भएको छ। छिमेकी मुलुक भारतबाट यस अवधिमा सबैभन्दा बढी सामान नेपालमा आयात भएको हो। वीरगञ्ज भन्सार कार्यालयका अनुसार साउनदेखि मंसिर पाँच महिनाको अवधिमा २ खर्ब ३ अर्ब ७० करोड ४८ लाख ५४ हजार रुपैयाँ […]
व्यवसायीको दाबी– विदेशी ब्रान्डको नक्कली सामान आयात गर्दा न्यून बिजकीकरण भयो, आफ्नै ब्रान्डमा आयात गर्न कानुनी मान्यता दिइए गुणस्तरमा प्रतिस्पर्धा हुने र न्यून बिजकीकरणको समस्या समाधान हुन्छ
आफ्नै ब्रान्डमा सामान आयात...
काठमाडौं। चालू आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालले तातोपानी नाकाबाट ५२ अर्ब रुपैयाँको सामान आयात गरेको छ। भन्सार विभागले बताएअनुसार ११ महिनामा ५२ अर्ब ९१ करोड रुपैयाँको सामान आयात भएको हो। यो नेपालका २३ वटा नाकाबाट भएको कुल आयातको ०.३८ प्रतिशत हो। यद्यपी यो गत वर्षको तुलनामा बढेको तथ्यांक हो।
काठमाडौं। नेपालले ११ महिनामा १३ खर्ब ८३ अर्ब ३६ करोड रुपैयाँ बराबरको सामान आयात गरेको छ। चालू आर्थिक वर्षको साउनदेखि जेठ महिनासम्म नेपालले उक्त रकम बराबरको सामान आयात गरेको हो। गत वर्षको यही अवधिमा ११ अर्ब रुपैयाँको सामान आयात भएको थियो। जुन यो वर्ष २५ प्रतिशतले बढेको हो।