मोदीको निर्वाचन क्षेत्रका बासिन्दाको प्रश्न : सङ्कटमा प्रधानमन्त्री कहाँ हराए ?

काठमाण्डाै - कोरोना महामारीमा साथ नदिएको भन्दै भारतको उत्तरप्रदेशका बासिन्दाहरुले प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आक्रोश व्यक्त गरेका छन् । हिन्दुहरुको लागि संसारकै पवित्र सहर वाराणसी तथा आसपासमा क्षेत्रमा महामारी भयावह बन्दा पनि कुनै साथ नदिएको भन्दै त्यहाँका नागरिकले आक्रोश व्यक्त गरेका बीबीसीले जनाएको छ । मोदीले आफ्नै निर्वाचन क्षेत्रमा बढेको सङ्कटमा समेत साथ नदिएको उनीहरुको गुनासो छ । वाराणसीसहित उत्तर प्रदेशका नागरिकहरुले सङ्कटका बेला प्रधानमन्त्री कहाँ छन् भनेर सोधिरहेका बीबीसीले जनाएको छ । वाराणसी र आसपासमा अक्सि...

सम्बन्धित सामग्री

जैविक तटबन्धप्रतिको स्थानीय बासिन्दाको चासो

कञ्चनपुर, १२ वैशाख । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका आशिष चौधरी सनवोरा नदीले गर्दै आएको भू–क्षय रोक्नका लागि जैविक (वायोइञ्जीनियरिङ) तटबन्ध निर्माणमा अग्रसर भएर लागेका छन् । गाउँका बासिन्दासँगै गत वर्षसमेत उहाँले जनश्रमदान गरी जैविक तटबन्ध गरेको थियो । जैविक तटबन्ध निर्माण हुँदा बर्सेनि नदीले गर्दै आएको भू–क्षय रोकिएको छ । जैविक तटबन्धले बाढीले गर्ने भूक्षय रोक्न […]

राजापुर नगरपालिकाले नगर भित्रका बासिन्दाको प्रोफाइल तयार गर्ने

बर्दिया । राजापुर नगरपालिकाले पालिकाभित्रकाबासिन्दाको प्रोफाइल तयार गर्ने भएको छ । यहाँका बासिन्दाको विस्तृत विवरण संकलन गर्ने उद्देश्यले विस्तृत रेकर्ड आइएलजी प्रोफाइल बनाउन लागिएको हो । प्रोफाइलमा नगरपालिकाभित्र बसोवास गर्ने बच्चादेखि वृद्धसम्मका व्यक्तिहरुको आर्थिक, शैक्षिक, स्वास्थ्य, रोजगारिको अवस्था कस्तो छ । बाटोघाटोको पहुँच विद्यालय, क्याम्पस सम्मको दुरी, स्वास्थ्य चौकीसम्मको दुरी, गर्भवती जाँच, बालमृत्यु , जग्गाजमिन […]

स्थानीय बासिन्दाको आन्दोलनका कारण हरिसिद्धिमा पनि सडक अवरुद्ध, थलीमा फेरि बन्द

काठमाण्डाै - सडक मर्मतको माग गर्दै ललितपुरको हरिसिद्धिका स्थानीय बासिन्दाले पनि सडक अवरुद्ध गरेका छन् । स्थानीय बासिन्दाको  अवरोधका कारण सातदोबाटोबाट हरिसिद्धि हुँदै गोदावरी जाने गाडी प्रभावित भएका छन् । यो सडक खण्ड भएर चल्ने गाडीलाई हरिसिद्धि अस्पताल र सानागाउँ तर्फबाट आउने–जाने व्यवस्था मिलाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यसैगरी गोदावरीबाट आउने गाडीलाई ठैब, सानागाउँ, इमाडोल, ग्वार्को हुँदै आउने–जाने व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ । यसैबीच, काठमाण्डौ...

बुलिङटारका बासिन्दाको गुनासो सुन्दै मुख्यमन्त्री

बुलिङटार – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मंगलबार दिनभर नवलपुरको बुलिङटार गाउँपालिका बासिन्दाको गुनासो सुन्न व्यस्त रहे । कालीगण्डकीको किनारमा रहे पनि विकासमा निकै पछि परेको बुलिङटारमा कतिपय गाउँमा अहिले पनि बिजुली पुगेको छैन । खानेपानी र सिँचाइको पनि उस्तै समस्या छ । सदरमुकाम कावासोती पुग्न पनि निकै कष्ट झेल्नुपर्छ ।मुख्यमन्त्री पोखरेल मंगलबार बुलिङटारका […]

तिनाउ किनारका बासिन्दाको विरोध

तिनाउ खोला वरपरका स्थानीयले कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय डाइभर्सन आयोजना आफूहरुको अहितमा रहेको भन्दै विरोध गरेका छन् । केन्द्रीय सरकारले गण्डकी प्रदेशको भुगोल, प्राकृतिक स्रोत र सम्पदामाथि नै अतिक्रमण गरेको भन्दै उनीहरुले योजना बनेमा तिनाउ बजार नै जोखिममा पर्ने बताए । अहिले पनि बुटवल र आसपासका बासिन्दाले पिउने पानीको समस्या भोग्नुपरिरहेको भन्दै उनीहरुले आयोजना बनेको अवस्थामा खेतबारीमा […]