भियतनाममा नयाँ भेरियन्टको कोरोना : हो चि मिन्ह शहरका सबै बासिन्दाको परीक्षण गरिने

भियतनामा हावाबाटै फैलिन सक्ने नयाँ प्रजाति (भेरियन्ट)को कोरोना भाइरस फेला परेपछि हो चि मिन्ह शहरका सम्पूर्ण बासिन्दाको परीक्षण गरिने भएको छ