१९९ देशका बासिन्दाको ‘बौद्धिक स्तर’ परीक्षण सुचीमा नेपाली १९९ औंमा, सबैभन्दा उत्कृष्ट जापानी

१९९ देशका बासिन्दाको बौद्धिक स्तर परीक्षण सुचीमा नेपालीहरु १९९ औं रहेको तथ्यांक सार्वजनिक भएको छ । आय र जलवायुसँग सम्बन्धित बुद्धिमत्ता , अल्स्टर इन्स्टीच्युटको बाट तयार पारिएको राष्ट्रहरूको बुद्धिमत्ता , औसत बुद्धिमत्ता अनुशार देशहरूको विश्वसुची  र बौद्धिकता सामाजिक विज्ञानका लागि एक एकीकृत निर्माण  अनुशार नेपालीहरुको बौद्धिक स्तर विश्वमा नै कम रहेको सुची वर्ल्ड पपुलेशन रिभ्युले […]