नेपालगन्जको भेरी अस्पतालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ निवासी ८५ वर्षीय बृद्धको उपचारका क्रममा मृत्यु भएको हो।...
नेपालगञ्ज – दाङबाट नेपालगञ्जमा उपचार गराउन आएका कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार दाङ शान्तिनगर गाउँपालिका- ३ का ८० वर्षीय पुरुषको मृत्यु भएको छ। माघ १६ गते भेरी अस्पताल नेपालगञ्जमा पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो। उनको गएराति मृत्यु भएको थियाे। योसँगै बाहिरी जिल्लाबाट बाँकेमा […]
१२ माघ, बुटवल । भेरी अस्पताल नेपालगन्जमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाका ७१ वर्षका पुरुष र कालीकोटका १६ वर्षका किशोर रहेका अस्पतालले जनाएको छ । माघ १० गते अस्पतालमा भर्ना भएका ७१ वर्षका पुरुषको गएराति साढे ११ बजे र माघ ५ गतेबाट उपचाररत कालीकोटको शुभकालिका– ५ का १६ वर्षका […]
नेपालगञ्ज– भेरी अस्पताल नेपालगञ्जमा बर्दियाका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेकाअनुसार बर्दिया मधुवन नगरपालिका वडा नं. ७ का ४० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो। मंसिर ४ गते बर्दियामा पीसीआर गरिएका उनलाई २१ गते भेरीमा ल्याइएको थियो। उपचारको क्रममा उनको मंगलबार राति १०ः३० बजे मृत्यु भएको छ। योसँगै बाहिरी […]
नेपालगञ्ज – भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँके र दाङका संक्रमितको मृत्यु भएको छ । बाँके बैजनाथ गाउँपालिका वडा नम्बर ५ का ६८ वर्षीय पुरुषको मृत्यु भएको छ । कात्तिक ३० गते पीसीआर गरिएका उनलाई त्यही दिन अस्पतालमा भर्ना गरिएको थियो । […]
नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सातजना संक्रमित थपिएका छन् । जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, कैलाली भजनी नगरपालिका वडा नम्बर ५ का ३३ वर्षीय पुरुषको बुधबार बिहान भेरी अस्पतालमा मृत्यु भएको हो । कात्तिक ११ गते पीसीआर जाँच गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको […]
नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा कैलालीका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, कैलाली लम्की चुहा नगरपालिका वडा नं. ४ का ५७ वर्षीय पुरुषको मंगलबार अपराह्न मृत्यु भएको हो। कात्तिक १ गते कोहलपुर मेडिकल कलेजमा पीसीआर जाँच गरिएका उनलाई त्यही दिन भेरी अस्पतालमा भर्ना गरिएको थियो। […]
नेपालगञ्ज– भेरी अस्पताल नेपालगञ्जमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँके र बर्दियाका एक/एक जना संक्रमितको मृत्यु भएको हो। बर्दिया बारबर्दिया नगरपालिका– ४ का ७२ वर्षीय पुरुष संक्रमितको मृत्यु भएको छ। भदौ ३० गते पीसीआर गरेका उनलाई त्यही दिन भेरीमा भर्ना गरिएको थियो। त्यस्तै बाँके कोहलपुर नगरपालिका– ५ […]
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेका फोकल पर्सन तेजबहादुर वलीका अनुसार भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचाररत सात संक्रमितको मृत्यु भएको हो
बाँकेमा पछिल्लो २४ घण्टाभित्र ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर, भेरी अस्पताल र होम आइसोलेसनमा मृत्यु भएको हो ।...
११ वैशाख, बुटवल । पछिल्लो २४ घण्टामा बाँके र रुपन्देहीमा गरी पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका चारजना र रुपन्देहीका एकजना हुन् । भेरी अस्पताल नेपालगन्जमा उपचाररत दुई महिला र दुई पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगन्ज–२ की ७५ […]