राष्ट्रिय तथा विशेष चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन
काठमाडौं । चलचित्र विकास बोर्डले राष्ट्रिय तथा विशेष चलचित्र पुरस्कार (कथानकतर्फ)का लागि आवेदन आह्वान गरेको छ । बिहीबार सूचना प्रकाशित गर्दै बोर्डले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन भनेको छ ।
राष्ट्रिय चलचित्र पुरस्कार …
चलचित्र विकास बोर्डले २३औँ वार्षिकोत्सवका अवसरमा विभिन्न विधामा राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्नका लागि पछिल्ला दुई वर्ष रिलिज भएका नेपाली चलचित्रहरुको आवेदन माग गरेको छ । साथै, विशेष चलचित्रको प्रतिस्पर्धाका लागि पनि पछिल्ला दुई वर्षभित्र जाँचपास भएका नेपाली चलचित्रहरुको आवेदन माग गरेको छ । राष्ट्रिय चलचित्र पुरस्कारमा सहभागी हुन २०७८ साल वैशाख १ देखि २०७९ […]
काठमाडौं : नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौं संस्करणको लागि आवेदन खुला गरिएको छ। अमेरिकास्थित वासिङ्टन डिसीमा असार ७ देखि ९ गतेसम्म हुने महोत्सवमा विश्वभरिबाट नै आवेदन दिन सकिनेछ।
अन्तर्राष्ट्रिय चलचित्रकर्मीको समितिले आवेदन दिएका मध्ये उत्कृष्ट चलचित्रहरुलाई प्रदर्शनका लागि छनोट गर्नेछन्। प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट चलचित्रहरुलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ।
महोत्सवमा फिचर फिल्म, वृत्तचित्र,…
काठमाडौँ- चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि १० जनाले आवेदन दिएका छन् । अभिनेता भुवन केसीसहित अध्यक्ष पदका लागि १० जनाले आवेदन दिएका हुन्। आवेदन दिने अन्तिम दिन आइतबारसम्म १० जनाको निवेदन प्राप्त भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको संस्थान समन्वय शाखाले बताएको छ। शाखाका अनुसार आवेदन दिनेहरुमा भुवन केसी, सम्झना उप्रेती रौनियार, अरुणकुमार प्रधान, […]
काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि अभिनेता भुवन केसीसहित १० जनाले आवेदन दिएका छन् । आवेदन दिने अन्तिम दिन आइतबारसम्म ती निवेदन प्राप्त भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको संस्थान समन्वय शाखाले जानकारी दिएको छ । शाखाका प्रमुख मुकुन्द शर्माका अनुसार आवेदन दिनेहरुमा केसीसहित सम्झना उप्रेती रौनियार, अरुणकुमार प्रधान, मनिष पण्डित, सुष्मा कार्की, […]
काठमाडौं : चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि अभिनेता भुवन केसीसहित १० जनाले आवेदन दिएका छन्। आइतबार आवेदन दिने अन्तिम दिन रहेको सञ्चार मन्त्रालयअन्तर्गतको संस्थान समन्वय शाखाका प्रमुख मुकुन्द शर्माले जानकारी दिए।अभिनेता केसीसहित निर्देशक सम्झना उप्रेती रौनियार, अरुणकुमार प्रधान, निर्माता सुशील पोखरेल र निर्माता तथा अभिनेत्री सुष्मा कार्कीले आवेदन दिएका छन्। तर संस्थान समन्वय शाखाका प्रमुख शर्माले आवेदन दिनेको अन्तिम समितिले स्वीकृति प्रदान गरेपछि मात्रै सार्वजनिक गरिने जानकारी द
काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदको लागि अभिनेता भुवन केसीसहित ६ जनाले आवेदन दिएका छन् । आइतबार आवेदन दिने अन्तिम दिन रहेको संचार मन्त्रालयअन्तर्गतको संस्था समन्वय शाखाले जनाएको छ । शाखाका अनुसार भुवनसहित निर्देशक सम्झना उप्रेती रौनियार, अरुणकुमार प्रधान, निर्माता सुशील पोखरेल र निर्माता तथा अभिनेत्री सुष्मा कार्कीले आवेदन दिएका छन् । अधिकांश आवेदक […]
काठमाडौँ- गत जेठ २३ गते देखि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आवेदन मागेको छ । दयाराम दाहालको कार्यकाल सकिएपछि अहिले बोर्डको नेतृत्व रिक्त छ । अध्यक्ष पदमा आवेदन दिन ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने जनाएको छ। यस्तै स्नातक तह उत्तीर्ण गरी नेपाली चलचित्रको स्थापना, […]
काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला गरेको छ। सार्वजनिक भएको आवेदनमा योग्यता पुगेका नेपाली नागरिकले बोर्डको अध्यक्षका लागि आवेदन दिनसक्ने उल्लेख गरिएको छ। विकास बोर्डको अध्यक्षमा इच्छुक व्यक्तिहरूले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको संस्थान समन्वय शाखामा सम्पर्क गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ। आवेदन अनुसार अध्यक्ष पदमा […]
काठमाडौं : नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को छैटौं संस्करणको लागि आवेदन खुला भएको छ। आयोजक संस्था नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिस्ठानले एक प्रेस विज्ञप्ति निकाल्दै आवेदन खुला भएको जानकारी दिएको हो।
‘कथाहरूको उत्सव’ भन्ने नारा रहेको निफको छैटौं संस्करणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा, छोटा चलचित्र, डकुमेन्ट्री तथा सर्ट एनिमेटेड फिल्महरूले आवेदन…