चलचित्र विकास बोर्डको अध्यक्षका लागि आवेदन खुला, यस्ता छन् मापदण्ड

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला गरेको छ। सार्वजनिक भएको आवेदनमा योग्यता पुगेका नेपाली नागरिकले बोर्डको अध्यक्षका लागि आवेदन दिनसक्ने उल्लेख गरिएको छ। विकास बोर्डको अध्यक्षमा इच्छुक व्यक्तिहरूले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको संस्थान समन्वय शाखामा सम्पर्क गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ। आवेदन अनुसार अध्यक्ष पदमा […]