काठमाडौँ- चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि १० जनाले आवेदन दिएका छन् । अभिनेता भुवन केसीसहित अध्यक्ष पदका लागि १० जनाले आवेदन दिएका हुन्। आवेदन दिने अन्तिम दिन आइतबारसम्म १० जनाको निवेदन प्राप्त भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको संस्थान समन्वय शाखाले बताएको छ। शाखाका अनुसार आवेदन दिनेहरुमा भुवन केसी, सम्झना उप्रेती रौनियार, अरुणकुमार प्रधान, […]