नेपाल-अमेरिका चलचित्र महोत्सवको छैटौं संस्करणको लागि आवेदन खुला

काठमाडौं : नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौं संस्करणको लागि आवेदन खुला गरिएको छ। अमेरिकास्थित वासिङ्टन डिसीमा असार ७ देखि ९ गतेसम्म हुने महोत्सवमा विश्वभरिबाट नै आवेदन दिन सकिनेछ। अन्तर्राष्ट्रिय चलचित्रकर्मीको समितिले आवेदन दिएका मध्ये उत्कृष्ट चलचित्रहरुलाई प्रदर्शनका लागि छनोट गर्नेछन्। प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट चलचित्रहरुलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ। महोत्सवमा फिचर फिल्म, वृत्तचित्र,…

सम्बन्धित सामग्री

सातौं संस्करणको नेपाल–अमेरिका चलचित्र महोत्सवलाई आवेदन खुला

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सातौं संस्करण असार ६ देखि ९ सम्म (२० देखि २३ जुनसम्म) हुने भएको छ।  अमेरिकाको मेरील्याण्ड राज्य तथा वासिङ्गटन डिसी महानगर क्षेत्रमा आयोजना गरिने सातौं अन्तराष्ट्रिय चलचित्र...

अस्कर कमिटीले माग्यो नेपाली चलचित्र

९५औँ संस्करणको ‘एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड)’मा सहभागिताका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले आवेदन खुला गरेको छ। समितिले बिहीबार विज्ञप्ति जारी गर्दै अस्करमा प्रतिस्पर्धा गर्न इच्छुक नेपाली फिल्मकर्मीले भदौ १६ गतेदेखि भदौ ३० गतेभित्र नेपालको अस्कर कमिटीलाई फिल्म बुझाउन आग्रह गरेको छ। द एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेसले सन् २०२३ मार्च १२ तारिख आइतबार अमेरिकाको लस एन्जेलसको डल्बी थिएटरमा ९५औँ एकेडेमी अवार्डस् (द अस्कर अवार्ड) प्रदान गरिने जनाएको छ। हरेक वर्ष फेब्रुअरीमा हुँदै आएको ‘अस्कर अवार्ड’ कोरोना महामारीका कारण गत वर्ष दुई महिना पछाडि धकेलिएको थियो। यो वर्ष भने एक महिना मात्र पर सरेको छ अर्थात फेब्रुअरीमा हुँदै आएको अवार्ड मार्चमा हुनेछ।

निफ फिल्म फेस्टिभलको आवेदन खुला

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को छैटौं संस्करणको लागि बिहीबारदेखि फिल्म आवेदन खुला भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर, छोटा, डकुमेन्ट्री तथा सर्ट एनिमेटेड फिल्मको सात विधामा आवेदन दिन सकिने भएको छ । राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत छोटा, डकुमेन्ट्री र फिचर फिल्मको आवेदन दिन सकिनेछ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको लागि शुल्क र राष्ट्रिय प्रतिस्पर्धाको लागि निःशुल्क […]

निफको छैटौं संस्करणको लागि आवेदन खुल्यो

काठमाडौं : नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को छैटौं संस्करणको लागि आवेदन खुला भएको छ। आयोजक संस्था नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिस्ठानले एक प्रेस विज्ञप्ति निकाल्दै आवेदन खुला भएको जानकारी दिएको हो। ‘कथाहरूको उत्सव’ भन्ने नारा रहेको निफको छैटौं संस्करणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा, छोटा चलचित्र, डकुमेन्ट्री तथा सर्ट एनिमेटेड फिल्महरूले आवेदन…

‘नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’आगामी असार दोस्रो साता

काठमाडौँ – पाँचौं संस्करणको ‘नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२२’ २३-२६ जून (९-१२असार) मा हुने भएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल-अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना गर्दै आएको छ । वासिङ्टन डिसी महानगर क्षेत्रमा केन्द्रित रहेर आयोजना गरिने महोत्सवसका लागि विश्वभरिबाट आवेदन खुला गरिएको छ । चलचित्र […]