चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला, कस्ता व्यक्तिले पाउँछन् आवेदन दिन?

काठमाडौं : चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि सरकारले आवेदन खुला गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गोरखापत्रमा एक सूचना निकाल्दै बोर्डको अध्यक्ष पदका लागि आवेदक माग गरेको हो। योग्यता पुगेका नेपाली नागरिकले बोर्डको अध्यक्षका लागि आवेदन दिनसक्ने सूचनामा उल्लेख गरिएको छ। इच्छुक व्यक्तिहरूले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको संस्थान…