भुवन केसीसहित १० जनाले दिए चलचित्र विकास बोर्डको अध्यक्षमा आवेदन

काठमाडौं :  चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि अभिनेता भुवन केसीसहित १० जनाले आवेदन दिएका छन्। आइतबार आवेदन दिने अन्तिम दिन रहेको सञ्चार मन्त्रालयअन्तर्गतको संस्थान समन्वय शाखाका प्रमुख मुकुन्द शर्माले जानकारी दिए।अभिनेता केसीसहित निर्देशक सम्झना उप्रेती रौनियार, अरुणकुमार प्रधान, निर्माता सुशील पोखरेल र निर्माता तथा अभिनेत्री सुष्मा कार्कीले आवेदन दिएका छन्। तर संस्थान समन्वय शाखाका प्रमुख शर्माले आवेदन दिनेको अन्तिम समितिले स्वीकृति प्रदान गरेपछि मात्रै सार्वजनिक गरिने जानकारी द

सम्बन्धित सामग्री

चलचित्र विकास बोर्ड अध्यक्षका लागि नौजनाको आवेदन

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षका लागि नौजनाले आवेदन दिएका छन् । संचार तथा सूचना प्रविधि मन्त्रालयले अध्यक्ष पदका दरखास्त आह्वान गरेपछि नौजनाले आवेदन दिएका हुन् ।  विकास बोर्डको अध्यक्षका लागि भुवन केसी, सम्झना उप्रेती रौनियार, मनीष पण्डित, नरेश पौडेल, सुचित्रा श्रेष्ठ, दीपक श्रेष्ठ, सुशील पोखरेल, अरुण प्रधानलगायतले अध्यक्षका लागि दरखास्त...

यस्ता छन् चलचित्र विकास बोर्ड अध्यक्षका १० दाबेदार

चलचित्र क्षेत्रको सर्वाेच्च संस्था चलचित्र विकास बोर्ड अध्यक्ष पदका लागि सूचना तथा सञ्चार मन्त्रालयले मागेको आवेदन दिने म्याद आइतबार सकिएको छ । मन्त्रालयले मागेको औपचारिकता पूरा गरेर बोर्ड अध्यक्षका लागि आवेदन दिनेको संख्या १० जना पुगेको छ । जसमा अभिनेता भुवन केसी, निर्देशक नरेश पौडेलदेखि महिला निर्देशक सुचित्रा श्रेष्ठसम्म छन् । विकास बोर्डको अध्यक्षका लागि आवेदन दिने १० ब्यक्ति को कस्ता छन् त ? नरेश पौडेल : तीन दशक भन्दा लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा निर्देशक, निर्माता तथा कलाक