स्थानीय तहले ठेक्का नलगाउँदा पर्साका खोलाबाट निर्वाध गिट्टी बालुवा तस्करी

वीरगञ्ज – पर्साका विभिन्न पालिकामा रहेका नदी तथा खोलाबाट निर्वाध गिट्टी–बालुवा तस्करी भइरहेको छ। जिल्लामा रहेको वीरगञ्ज महानगरपालिका, पर्सागढी नगरपालिका, सखुवा प्रसौनी र पटेर्वा सुगौलीमा रहेका खोलाबाट गिट्टी बालुवा तस्करी भइरहेको हो। यी खोलाको सम्बन्धित स्थानीय तहले समयमै ठेक्का नलगाएका कारण तस्करले गिट्टी बालुवा तस्करी गरिरहेका छन्। समयमै ठेक्का लगाएर राजश्व संकलन गर्ने स्रोतको रूपमा […]

सम्बन्धित सामग्री

१६ गतेदेखि देशभर गिट्टी, बालुवा उत्पादन बन्द गर्ने व्यवसायीको चेतावनी

काठमाण्डाै – नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले असार १६ गतेदेखि देशभर गिट्टी, बालुवा उत्पादन बन्द गर्ने चेतावनी दिएको छ ।महासङ्घले आइतवार काठमाण्डाैमा पत्रकार सम्मेलन गर्दै असार १६ गतेदेखि देशभर गिट्टी, बालुवा उत्पादन बन्द गर्ने निर्णय भएको जानकारी दिएको हो । महासङ्घले सरकारले कानुन बमोजिम दर्ता भई इजाजत लिई सञ्चालनमा रहेका क्रसर खानी तथा बालुवा उद्योगहरू असार १५ गतेभित्र नवीकरण गर्न निर्देशन माग गरेको छ ।पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष सीताराम न्यौपानेले सरकारले विगत १० वर्षदेखि क्रसरका समस्या स...

पोखरामा गिट्टी,बालुवा संकलनका टेण्डर आह्वान गर्न लेखा समितिको निर्देशन

पोखरा महानगरपालिकाको दहत्तरबहत्तर (गिट्टी, बालुवा)बाट राजश्व घटेकोमा सार्वजनिक लेखा समितिले चासो व्यक्त गरेको छ। पोखरा महानगरपालिकाको दहत्तरबहत्तरबाट राजश्व हाल तीनचौथाई घटेको छ।...

अन्योलमा ढुंगा, गिट्टी, बालुवा निर्यात

काठमाडौं, वैशाख १५। सरकारले पर्यावरणमा असर नपर्ने गरी प्राकृतिक स्रोतसाधनको उपयोग गर्ने कुरा बारम्बार दोहोऱ्याई रहे पनि ढुंगा, गिट्टी, बालुवा निर्यात बारेको अन्योल छ । व्यापारघाटा कम गर्ने तथा राजस्वमा योगदान दिई देश विकासमा सहयोगी बन्ने यी स्रोतको निर्यातबारे उचित निर्णय लिन नसक्दा उपयोगको फाइदाबाट राज्य वञ्चित छ । नेपालको पूर्व९पश्चिम फैलिएको महाभारत शृंखलामा प्रचुर […]

परिवार पाल्न नौ महिना बगरमा बास, गिट्टी बालुवा छानेर जीविकोपार्जन

दोधारा चाँदनी : कञ्चनपुरको बेलौरी नगरपालिका-८ का जुगमनि चौधरी हरेक वर्षको नौ महिना महाकाली नदी किनारको बगरमा बिताउँछन्। श्रीमतीसहित उनी सो नदीको बगरमा गिट्टी बालुवा छानेर जीविकोपार्जन गर्न लागेको आठ वर्ष भइसक्यो। नदी किनारमै झुपडी बनाएर गिट्टी, बालुवा छानेर उनले वर्षभरिको जोहो गर्छन्। ‘बगरमा गिट्टी, बालुवा छानेर परिवार पालेको छु…

गिट्टी–बालुवा बिक्न छोड्यो, क्रसर व्यवसाय धराशयी

सिन्धुपाल्चोक मुहान भई बग्ने इन्द्रावती र सुनकोसीको बालुवा–गिट्टी बिक्न छोडेको छ । जिल्लामा दर्ता भएका दुई दर्जनभन्दा बढी क्रसरमध्ये धेरैजसो बन्द भएका छन् । जिल्ला समन्वय समिति प्रमुख बालकृष्ण श्रेष्ठले दिएको जानकारीअनुसार...

महाकालीमा गिट्टी र बालुवा छान्दै महिला (फोटोफिचर)

कञ्चनपुर, ६ चैत । कञ्चनपुरको महाकाली नदीमा गिट्टी र बालुवा छान्दै महिला । आयस्रोत न्यून भएका नागरिक बगरमा बालुवा÷गिट्टी छानेर त्यसबाट आएको रकमले जिविका चलाउँदै आएका छन् । तस्बिरः शेरबहादुर सिंह÷रासस

ढुंगा, गिट्टी, बालुवा निकासी नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने बजेटको नीति कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।...

ढुंगा, बालुवा र गिट्टी

अब सारा हरियो परियो मासेर नाङ्गिएर बाँकी रहेको  ढुंगा, बालुवा र गिट्टी पनि  बढार-कुँडार गरी रित्याउन थालेपछि देशको इकोसिस्टम नै खलबलिएर आउनेछ भयानक प्राकृतिक प्रकोप

ढुंगा, गिट्टी, र बालुवा निर्यात खुला गर्ने निर्णय फिर्ता लिन माग

आर्थिक बर्ष २०७८/७९ को बजेटमार्फत तेस्रो मुलुकमा ढुंगा, गिट्टी, बालुवा निकासी खुला गर्ने सरकारको निर्णयप्रति जागरुक नागरिक समाजले आपत्ति जनाएको छ । तत्कालै निर्णय फिर्ता गर्न समाजले माग गरेको हो । ‘भारतमा गिट्टी, ढुंगा, बालुवाको निकासी बढेसँगै चुरेभावर लगायत नेपालको तराईभागमा पानीको स्रोत सुक्ने, अनियन्त्रित बाढीपहिरो आउने, सुक्खापन, खडेरी बढने, खेती उत्पादनमा क्रमिक ह्रास हुन थालेको समस्या सबैलाई थाहा छ । सरकारले गिट्टी बालुवा बेचेर कमाउने भन्दा बढी पैसा राष्ट्रपति चुरेभावर संरक्षण क

गिट्टी–बालुवा निकासी खोल्ने सरकारको निर्णयविरुद्ध प्रदर्शन

सरकारले बजेट भाषणमार्फत ढुंगा, गिट्टी, बालुवा निकासी खोल्ने भनेपछि जनस्तरसम्म विरोध भइरहेको छ । बुधबार नेविसंघको नेतृत्वमा लहानमा विरोध प्रर्दशन भएको छ ।...