सिन्धुपाल्चोक मुहान भई बग्ने इन्द्रावती र सुनकोसीको बालुवा–गिट्टी बिक्न छोडेको छ । जिल्लामा दर्ता भएका दुई दर्जनभन्दा बढी क्रसरमध्ये धेरैजसो बन्द भएका छन् । जिल्ला समन्वय समिति प्रमुख बालकृष्ण श्रेष्ठले दिएको जानकारीअनुसार...
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकारले ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्रि तथा व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न नसकेको बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री रिजालले सरकारले ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापनका सम्बन्धमा देखापरेका समस्या समाधान गर्न नसकेको […]
काठमाण्डाै – नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले असार १६ गतेदेखि देशभर गिट्टी, बालुवा उत्पादन बन्द गर्ने चेतावनी दिएको छ ।महासङ्घले आइतवार काठमाण्डाैमा पत्रकार सम्मेलन गर्दै असार १६ गतेदेखि देशभर गिट्टी, बालुवा उत्पादन बन्द गर्ने निर्णय भएको जानकारी दिएको हो । महासङ्घले सरकारले कानुन बमोजिम दर्ता भई इजाजत लिई सञ्चालनमा रहेका क्रसर खानी तथा बालुवा उद्योगहरू असार १५ गतेभित्र नवीकरण गर्न निर्देशन माग गरेको छ ।पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष सीताराम न्यौपानेले सरकारले विगत १० वर्षदेखि क्रसरका समस्या स...
३ असार, काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले क्रसर उद्योग नवीकरण नभएको भन्दै १६ असारदेखि ढुङ्गा, गिट्टी, बालुवाको बिक्री वितरण रोक्ने घोषणा गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले गत ११ माघमा भएको क्रसर उद्योगको दर्ता नवीकरण गर्ने निर्णय कार्यान्वयन नभएको गुनासो गरेको छ। १५ असारसम्म माग पुरा नभए देशभरका […]
८ माघ, काठमाडौं । पुससम्म ठप्प जस्तै रहेको निर्माण क्षेत्रले केही गति लिन थालेको बेला ढुंगा गिट्टी बालुवाको हाहाकार भएको छ । अन्य निर्माण सामग्रीको मूल्य घटेर निर्माणको वातावरण बनेकै बेला २० पुसमा गृह मन्त्रालयले अवैध रुपमा चलिरहेका क्रसरहरु बन्द गर्न निर्देशन दिएको थियो । गृह मन्त्रालयले दर्ता र नवीकरण नभएका क्रसर उद्योग बन्द गर्न […]
काठमाडौँ,२७ पुष । पर्वतमा अवैध रुपमा सञ्चालन भएका क्रसर उद्योगहरु बन्द गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ । कार्यालयले मङ्गलबार सूचना जारी गर्दै विना दर्ता र अनुमति विना सञ्चालित क्रसर उद्योग, नदीजन्य र खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा उद्योग र व्यवसाय बन्द गर्न निर्देशन दिएको हो । नदीजन्य तथा खानीजन्य पदार्थ उन्खनन गर्ने उद्योग बन्द […]
पर्वत- पर्वतमा अवैध रूपमा सञ्चालन भएका क्रसर उद्योगहरू बन्द गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ। कार्यालयले मंगलबार सूचना जारी गर्दै बिना दर्ता र अनुमति विना सञ्चालित क्रसर उद्योग, नदीजन्य र खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा उद्योग र व्यवसाय बन्द गर्न निर्देशन दिएको हो। नदीजन्य तथा खानीजन्य पदार्थ उन्खनन गर्ने उद्योग बन्द नगरी अटेर गरेमा कानुनबमोजिम […]
पर्वत– पर्वतमा अवैध रुपमा सञ्चालन भएका क्रसर उद्योगहरू बन्द गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ । कार्यालयले मंगलबार सूचना जारी गर्दै विना दर्ता र अनुमति विना सञ्चालित क्रसर उद्योग, नदीजन्य र खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा उद्योग र व्यवसाय बन्द गर्न निर्देशन दिएको हो । नदीजन्य तथा खानीजन्य पदार्थ उत्खनन गर्ने उद्योग बन्द नगरी अटेर […]
क्रसरसम्बन्धीको साबिकको व्यवस्थालाई खुकुलो बनाउँदै गत ६ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ मा संशोधन गरेको थियो।...
सरकारले ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड संशोधन गरेको छ । नदीमा उत्खनन गर्न थप सहज वातावरण बनाउने र क्रसर उद्योगहरु चलाउन थप सुविधा दिने गरी मापदण्ड नै संशोधन गरेको हो ।