गिट्टी–बालुवा निकासी खोल्ने सरकारको निर्णयविरुद्ध प्रदर्शन

सरकारले बजेट भाषणमार्फत ढुंगा, गिट्टी, बालुवा निकासी खोल्ने भनेपछि जनस्तरसम्म विरोध भइरहेको छ । बुधबार नेविसंघको नेतृत्वमा लहानमा विरोध प्रर्दशन भएको छ ।...

सम्बन्धित सामग्री

१६ गतेदेखि देशभर गिट्टी, बालुवा उत्पादन बन्द गर्ने व्यवसायीको चेतावनी

काठमाण्डाै – नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले असार १६ गतेदेखि देशभर गिट्टी, बालुवा उत्पादन बन्द गर्ने चेतावनी दिएको छ ।महासङ्घले आइतवार काठमाण्डाैमा पत्रकार सम्मेलन गर्दै असार १६ गतेदेखि देशभर गिट्टी, बालुवा उत्पादन बन्द गर्ने निर्णय भएको जानकारी दिएको हो । महासङ्घले सरकारले कानुन बमोजिम दर्ता भई इजाजत लिई सञ्चालनमा रहेका क्रसर खानी तथा बालुवा उद्योगहरू असार १५ गतेभित्र नवीकरण गर्न निर्देशन माग गरेको छ ।पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष सीताराम न्यौपानेले सरकारले विगत १० वर्षदेखि क्रसरका समस्या स...

पोखरामा गिट्टी,बालुवा संकलनका टेण्डर आह्वान गर्न लेखा समितिको निर्देशन

पोखरा महानगरपालिकाको दहत्तरबहत्तर (गिट्टी, बालुवा)बाट राजश्व घटेकोमा सार्वजनिक लेखा समितिले चासो व्यक्त गरेको छ। पोखरा महानगरपालिकाको दहत्तरबहत्तरबाट राजश्व हाल तीनचौथाई घटेको छ।...

पोखरामा गिट्टी,बालुवा संकलनका टेण्डर आह्वान गर्न लेखा समितिको निर्देशन

पोखरा महानगरपालिकाको दहत्तरबहत्तर (गिट्टी, बालुवा)बाट राजश्व घटेकोमा सार्वजनिक लेखा समितिले चासो व्यक्त गरेको छ। पोखरा महानगरपालिकाको दहत्तरबहत्तरबाट राजश्व हाल तीनचौथाई घटेको छ।...

अन्योलमा ढुंगा, गिट्टी, बालुवा निर्यात

काठमाडौं, वैशाख १५। सरकारले पर्यावरणमा असर नपर्ने गरी प्राकृतिक स्रोतसाधनको उपयोग गर्ने कुरा बारम्बार दोहोऱ्याई रहे पनि ढुंगा, गिट्टी, बालुवा निर्यात बारेको अन्योल छ । व्यापारघाटा कम गर्ने तथा राजस्वमा योगदान दिई देश विकासमा सहयोगी बन्ने यी स्रोतको निर्यातबारे उचित निर्णय लिन नसक्दा उपयोगको फाइदाबाट राज्य वञ्चित छ । नेपालको पूर्व९पश्चिम फैलिएको महाभारत शृंखलामा प्रचुर […]

परिवार पाल्न नौ महिना बगरमा बास, गिट्टी बालुवा छानेर जीविकोपार्जन

दोधारा चाँदनी : कञ्चनपुरको बेलौरी नगरपालिका-८ का जुगमनि चौधरी हरेक वर्षको नौ महिना महाकाली नदी किनारको बगरमा बिताउँछन्। श्रीमतीसहित उनी सो नदीको बगरमा गिट्टी बालुवा छानेर जीविकोपार्जन गर्न लागेको आठ वर्ष भइसक्यो। नदी किनारमै झुपडी बनाएर गिट्टी, बालुवा छानेर उनले वर्षभरिको जोहो गर्छन्। ‘बगरमा गिट्टी, बालुवा छानेर परिवार पालेको छु…

स्थानीय तहले ठेक्का नलगाउँदा पर्साका खोलाबाट निर्वाध गिट्टी बालुवा तस्करी

वीरगञ्ज – पर्साका विभिन्न पालिकामा रहेका नदी तथा खोलाबाट निर्वाध गिट्टी–बालुवा तस्करी भइरहेको छ। जिल्लामा रहेको वीरगञ्ज महानगरपालिका, पर्सागढी नगरपालिका, सखुवा प्रसौनी र पटेर्वा सुगौलीमा रहेका खोलाबाट गिट्टी बालुवा तस्करी भइरहेको हो। यी खोलाको सम्बन्धित स्थानीय तहले समयमै ठेक्का नलगाएका कारण तस्करले गिट्टी बालुवा तस्करी गरिरहेका छन्। समयमै ठेक्का लगाएर राजश्व संकलन गर्ने स्रोतको रूपमा […]

चुरे उत्खनन गरी ढुङ्गा गिट्टी, बालुवा निर्यात गर्ने कार्यमा रोक लगाइने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारले यसअघिको सरकारले घोषणा गरेको चुरे क्षेत्रको उत्खनन् गरी ढुङ्गा गिट्टी, बालुवा निर्यात गर्ने कार्यमा रोक लगाउने भएको छ।...

ढुंगा, गिट्टी, बालुवा निकासी नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने बजेटको नीति कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।...

‘गिट्टी बालुवा निकासीको निर्णय गम्भीर राष्ट्रघात नै हो’

२१ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ढुंगा,गिट्टी बालुवा निकासी गर्ने निर्णय राष्ट्रघात भएको बताएका छन् । सीमित व्यापारीले राज्यसत्ताको आड लिएर अकुत कमाउने र राजनीतिक दलका नेता तथा सांसदहरुले उनीहरुबाट लाभ दिने दुश्चक्र हानीकारक भएको उनी बताउँछन् । ‘अहिले रोक्नुपर्ने ठाउँमा अहिले निर्यात गर्ने भन्‍नु गम्भीर राष्ट्रघात हो । देश र जनताप्रति विश्वासघात […]

चुरे उत्खनन गरेर गिट्टी–बालुवा निर्यात गर्दा ठूलो सङ्कट आउनेछ : अध्यक्ष यादव

काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले ढुङ्गा, गिट्टी, बालुवा निर्यात गर्दा तराई/मधेशमा ठूलो प्राकृतिक सङ्कट आउने बताउनुभएको छ । अध्यक्ष यादवले प्रेस विज्ञप्ति निकालेर सरकारले बजेट वक्तव्यमा उल्लेख गरेको खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निर्यात वा निकासी गरी व्यापार घाटा कम गर्ने नीति वातावरणीय हिसाबले घातक रहेको बताउनुभएको छ । उहाँले ढुङ्गा, गिट्टीका लागि हुने प्राकृतिक दोहनबाट नकारात्मक पर्यावरणीय असर पार्ने र जसको मूल्य तराई/मधेशमा बसोबास गर्ने मानिसले चुकाउनु पर्ने बताउनुभएको छ । ब...