हलेसीमा विश्व शान्ति पूजा सम्पन्न

खोटाङ – बौद्ध धर्मावलम्बीले खोटाङको त्रि–धार्मिक स्थल हलेसीमा विश्व शान्ति पूजा गरेका छन्। विश्वभरका प्राणी जगतको सुख, शान्ति तथा दीर्घायुको कामना गर्दै बौद्ध धर्मावलम्बीले धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा सोमबारदेखि तीन दिनसम्म विश्व शान्ति पूजा गरेका हुन्। धर्मगुरु नाटा रिम्पोछे लगायत सय जनाभन्दा बढी बौद्ध धर्मगुरु लगायतले हलेसीको बसाहा गुफा नजिकै खेल मैदानमा पाल टाँगेर दैनिक […]

सम्बन्धित सामग्री

विश्व कविता दिवसको अवसर पारेर कविता वाचन कार्यक्रम सम्पन्न

काठमाडौं- साहित्यिक संस्था राइटर्स कर्नर नेपालले विश्व कविता दिवसको पारेर कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौँकाे मध्यबानेश्वरस्थित ‘ब्राभो क्याफे’मा आयोजना भएको उक्त कार्यक्रममा करिब २५ जना स्वछन्द कविहरूले कविता वाचन गरेका थिए । शब्दको जादुमय उत्सव आयोजनालाई कविहरूको सीप र साहित्यप्रतिको उच्च लगावले साँझलाई उत्कृष्ट बनाएको र काव्यात्मक घटकले मानव अन्तहृदय गहिरो समझ […]

डीएभी देवनागरी दिवस सम्पन्न

डीएभी सुशील केडिया विश्व भारती विद्यालयले २४ औं देवनागरी दिवस सम्पन्न गरेको छ।

विश्व हिन्दू परिषद् नेपाल, जनकपुरधामद्वारा शुद्धीकरण यज्ञ सम्पन्न

काठमाडौं, ४ असोज । विश्व हिन्दू परिषद् नेपाल, जनकपुरधामद्वारा शुद्धीकरण यज्ञ (घरवापसी कार्यक्रम) सम्पन्न भएको छ । परधर्म अपनाएका स्वजनहरुलाई पुनः स्वधर्ममा स्वागतका लागि अयोजित उक्त कार्यक्रममा विविध कारणले स्वधर्म (हिन्दूधर्म) छोडेर इसाईकरणको षड्यन्त्रमा फसेर धर्मान्तरित भएका हिन्दू समाजका १७ परिवारका ५० जना पुनः स्वधर्ममा (हिन्दूधर्म) ससम्मान प्रत्यावर्तन (घरवापसी) गरेका छन । विविध पुजा, हवन एवं […]

विश्व भुटानी साहित्यिक सङ्गठनको पाँचौँ संस्करण अमेरिकामा सम्पन्न

विश्व भुटानी साहित्यिक सङ्गठन (जीबीएलओ) बृहत् अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठानको पाँचौँ संस्करण सम्पन्न भएको छ । जुलाई २९ देखि ३१ तारिखसम्म अमेरिकाको ह्यारिसबर्गमा भएको कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो ।  सिक्किमका पूर्व मुख्यमन्त्री एवम् कवि डा. पवन चाम्लिङलाई अभिनन्दन गरिएको कार्यक्रममा शिवलाल दाहाल, डा. हेमन्त घिसिङ, तिलारुपा आचार्य, विकास थुलुङ र लीला निशालाई सम्मान गरिएको थियो । कार्यक्रममा भारतीय साहित्यकार डा. महेश दाहाललाई दुई हजार एक डलर राशी रहेको ‘विभूसास दिनेश चाम्लिङ स्मृति युवा प्रतिभा पुरस्कार&rsqu...

विश्व हिन्दु परिषद नेपालको राष्ट्रिय बैठक सम्पन्न

काठमाडौं, ५ असार । विश्व हिन्दु परिषद नेपालको राष्ट्रिय बैठक आइतबार सम्पन्न भएको छ । काठमाडौंस्थित केशवधाम गौरीघाटमा बैठक सम्पन्न भएको हो । बैठकले आगामी भदौ १८ र १९ गते पोखरामा राष्ट्रिय योजनाको बैठक बस्ने निर्णय गरेको छ । साथै, बैठकले पोखरामा हुने राष्ट्रिय योजनाको बैठकमा प्रमुख कुटनीतिज्ञहरु, जिल्लाका अध्यक्षहरु, कोषाध्यक्षहरु, प्रदेश अध्यक्षहरु, उपाध्यक्षहरु लगायतको […]

एनआरएनए एनसीसी विश्व भेला सम्पन्न, अन्तर्राष्ट्रिय अध्यक्ष कुमार पन्त अनुपस्थित

११ कात्तिक, बार्सिलोना । सात बुँदे घोषणापत्र पारित गर्दै गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूको विश्व भेला आइतबार भर्चुअल रुपमा सम्पन्न भएको छ। संस्थाको गरिमा र साख जोगाउनका लागि तत्काल पहल गर्न संरक्षक परिषद्लाई आग्रह गर्दै विश्व भेला सम्पन्न भएको हो । संघका केन्द्रीय अध्यक्षकुमार पन्तले आफू भेलामा सहभागी नबन्ने र अरुलाई पनि […]

छैटौं विश्व स्कुल दुध दिवस सम्पन्न

नेपाल डेरी एसोसिएसनको आयोजनामा आज नेपालभर छैटौं विश्व स्कुल दुध दिवस सम्पन्न भएको छ । एसोसिएसनले आज विभिन्न कार्यक्रमको आयोजना गर्दै विश्व स्कुल दुध दिवस सम्पन्न गरेको हो । नेपालमा २०७३ सालदेखि नेपाल डेरी एसोसिएसनले यो दिवस मनाउन शुरु गरेको थियो । एसोसिएसनले यस वर्षको दिवस मनाउन सबै प्रदेश, जिल्ला, पालिका लगायत ठाउँमा कार्यक्रम गर्न परिपत्र जारी गरिएको थियो ।यसैबीच, एसोसिएशनले आज कमल पोखरीस्थित कमल आधारभूत विद्यालयमा यो कार्यक्रम सम्पन्न गरेको हो । एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले दुधको आव

विश्व शान्तिको कामनासहित ऐतिहासिक नृसिंह जात्रा सम्पन्न

काठमाण्डाै – कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण सरकारले सुझाएका स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गरेर विश्व शान्तिको कामनासहित ललितपुरमा ऐतिहासिक नृसिंह जात्रा शुक्रवार सम्पन्न भएको छ  । हरेक वर्ष साउन कृष्ण पञ्चमीका दिन पाटनमा नृसिंह जात्रा हुने गर्दछ । कोरोना भाइरसको सङ्क्रमणका कारण परम्परालाई निरन्तरता दिनका लागि यस वर्ष नृसिंहसहित लक्ष्मी, सरस्वती र प्रह्‍लादलाई मात्र नगर परिक्रमा गराइ साधारण तरिकाबाट जात्रा सम्पन्न भएको हो । धार्मिक यात्राका लागि प्रस्थान गर्नुअघि पालोवालाको घरमा नृसिंहलगायत अ...

विश्व खेलकुदको कुम्भमेला ओलम्पिक सम्पन्न

टोकियो । कोरोना भाइरस (कोभिड –१९)को त्रासका बाबजुत सतर्कता अपनाउँदै बन्द रंगशालाबाटै विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक खेलकुद आइतबार जापानको टोकियोमा सम्पन्न भएको छ । गत वर्ष नै हुनुपर्ने ओलम्पिक कोरोनाका कारण एक वर्षपछि सारिँदा कोरोनाको त्रास नहटे पनि विभिन्न सतर्कता अपनाउँदै जापानको राजधानी टोकियोमा एक भव्य कार्यक्रमबीच ‘टोकियो ओलम्पिक २०२०’ को भव्य […] The post विश्व खेलकुदको कुम्भमेला ओलम्पिक सम्पन्न appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

विश्व महिला खुल्ला कविता प्रतियाेगित्मक कार्यक्रम सम्पन्न

सुन्दरहरैंचा / अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज महिला समितिकाे आयाेजनामा अमेरिकाबाट कविता वाचन कार्यक्रम सम्पन्न भएकाे छ। १११औँ अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्य पारी समितिले विश्व महिला खुल्ला कविता प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिएको थियाे । उक्त कार्यक्रमको लागि-“महिला जिवनमा आधारित “ विषयमा कविताहरू आव्हान गरिएको तथा छनौट समितिबाट छानिएका प्रतियोगीहरूले अनलाइन जुम मार्फत बाचन गरेका थिए ।... The post विश्व महिला खुल्ला कविता प्रतियाेगित्मक कार्यक्रम सम्पन्न appeared first on Purbeli News.