विश्व हिन्दू परिषद् नेपाल, जनकपुरधामद्वारा शुद्धीकरण यज्ञ सम्पन्न

काठमाडौं, ४ असोज । विश्व हिन्दू परिषद् नेपाल, जनकपुरधामद्वारा शुद्धीकरण यज्ञ (घरवापसी कार्यक्रम) सम्पन्न भएको छ । परधर्म अपनाएका स्वजनहरुलाई पुनः स्वधर्ममा स्वागतका लागि अयोजित उक्त कार्यक्रममा विविध कारणले स्वधर्म (हिन्दूधर्म) छोडेर इसाईकरणको षड्यन्त्रमा फसेर धर्मान्तरित भएका हिन्दू समाजका १७ परिवारका ५० जना पुनः स्वधर्ममा (हिन्दूधर्म) ससम्मान प्रत्यावर्तन (घरवापसी) गरेका छन । विविध पुजा, हवन एवं […]

सम्बन्धित सामग्री

सिन्धुपाल्चोकको हेलम्बुमा राहत वितरण

लायन्स क्लब अफ काठमाडौँ समर्पण, विश्व हिन्दू परिषद् नेपाल र हिन्दू स्वयम्सेवक संघ नेपालको आयोजनामा सिन्धुपाल्चोकको हेलम्बुमा राहत वितरण गरिएको छ । बिहिबार परेको अविरल वर्षापछि ठूलो जनधनको क्षति पुगेको हेलम्बुका जनताको पीडामा मल्हम लगाउन आइतबार हेलम्बु पुगेको लायन्स क्लब र हिन्दू परिषद्को टोलीले २०० परिवारका लागि खाद्यान्न र लत्ताकपडा सहयोग गरेको हो । हेलम्बुका स्थानीय समाजसेवी तासी लामा, छिरिङ लामासहित हेलम्बु  पुगेको उक्त टोलीले खाद्यान्न, ग्याँस चुल्हो, थर्मोस, डिनर सेट, ल