सुन्दरहरैंचा / अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज महिला समितिकाे आयाेजनामा अमेरिकाबाट कविता वाचन कार्यक्रम सम्पन्न भएकाे छ। १११औँ अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्य पारी समितिले विश्व महिला खुल्ला कविता प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिएको थियाे । उक्त कार्यक्रमको लागि-“महिला जिवनमा आधारित “ विषयमा कविताहरू आव्हान गरिएको तथा छनौट समितिबाट छानिएका प्रतियोगीहरूले अनलाइन जुम मार्फत बाचन गरेका थिए ।...
The post विश्व महिला खुल्ला कविता प्रतियाेगित्मक कार्यक्रम सम्पन्न appeared first on Purbeli News.