विश्व भुटानी साहित्यिक सङ्गठन (जीबीएलओ) बृहत् अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठानको पाँचौँ संस्करण सम्पन्न भएको छ । जुलाई २९ देखि ३१ तारिखसम्म अमेरिकाको ह्यारिसबर्गमा भएको कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो ।
सिक्किमका पूर्व मुख्यमन्त्री एवम् कवि डा. पवन चाम्लिङलाई अभिनन्दन गरिएको कार्यक्रममा शिवलाल दाहाल, डा. हेमन्त घिसिङ, तिलारुपा आचार्य, विकास थुलुङ र लीला निशालाई सम्मान गरिएको थियो । कार्यक्रममा भारतीय साहित्यकार डा. महेश दाहाललाई दुई हजार एक डलर राशी रहेको ‘विभूसास दिनेश चाम्लिङ स्मृति युवा प्रतिभा पुरस्कार&rsqu...