छैटौं विश्व स्कुल दुध दिवस सम्पन्न

नेपाल डेरी एसोसिएसनको आयोजनामा आज नेपालभर छैटौं विश्व स्कुल दुध दिवस सम्पन्न भएको छ । एसोसिएसनले आज विभिन्न कार्यक्रमको आयोजना गर्दै विश्व स्कुल दुध दिवस सम्पन्न गरेको हो । नेपालमा २०७३ सालदेखि नेपाल डेरी एसोसिएसनले यो दिवस मनाउन शुरु गरेको थियो । एसोसिएसनले यस वर्षको दिवस मनाउन सबै प्रदेश, जिल्ला, पालिका लगायत ठाउँमा कार्यक्रम गर्न परिपत्र जारी गरिएको थियो ।यसैबीच, एसोसिएशनले आज कमल पोखरीस्थित कमल आधारभूत विद्यालयमा यो कार्यक्रम सम्पन्न गरेको हो । एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले दुधको आव

सम्बन्धित सामग्री

चौबिसौँ विश्व दुध दिवस किसानले पाएनन् भुक्तानी

विश्वले दुध दिवस मनाइरहेका बेला नेपालका दुध किसानले साढे तीन अर्ब रुपियाँ बक्यौता रकम भुक्तानी पाएका छैनन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गठन गरेको अध्ययन समितिले तयार पारेको प्रतिवेदन अनुसार दुध किसानलाई तीन अर्ब ४० करोड रुपियाँ भुक्तानी गर्न बाँकी रहेको छ ।

रेबिज लागेको गाई-भैंसीको दुध खाइयो! के गर्ने?

उक्त निर्देशिका अनुसार रेबिज लागेको जनावरको दुध पिएमा खोप लिनु पर्दैन भनेर लेखिएको छ। विश्व स्वास्थ संगठनले पनि रेबिज संक्रमित जनावरको दुध पिएर रेबिज भाइरस नसर्ने वा सरेको पुष्टि नभएको भनेर आफ्नो निर्देशिकामा उल्लेख गरेका छन्।

सातौं विश्व स्कुल दुध दिवस मनाइँदै

नेपालमा सातौं विश्व स्कुल दुध दिवस मनाइने भएको छ । विश्वमा २२ औं र नेपालमा सातौं विश्व स्कुल दुध दिवस मनाउन लागिएको हो । विश्वमा कुनै पनि बालबालिकाले दुध तथा दुग्ध पदार्थ सेवनबाट बञ्चित हुन नपरोस् भनेर सन् २००० देखि सेप्टेम्बर महिनाको अन्तिम बुधबार स्कुल दुध दिवस मनाउन शुरु गरिएको थियो ।नेपालमा असोज १२ गते सेप्टेम्बर महिनाको अन्तिम बुधबार परेको छ । सो दिन विश्व स्कुल दुध दिवस मनाउनका लागि नेपाल डेरी एसोसिएसनले असोज ७ गतेदेखि नै विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ । कार्यक्रमको अन्तिम दिन अर्थात

किसानले उत्पादन गरेका वस्तुको मुल्य सहजरुपमा पाउनुपर्छ : सचिव शर्मा

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले किसानले उत्पादन गरेको वस्तुको मुल्य सहज रुपमा पाउनुपर्ने बताएका छन् । बुधबार विश्व दुध दिवसको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले आयोजना गरेको कार्यक्रममा बोल्दै सचिव डा. शर्माले किसानले उत्पादन गरेको वस्तुको मुल्य सहज रुपमा पाउनुपर्ने बताएका हुन् ।उनले त्यसका लागि सहजीकरण गर्न सरकार तयार रहेको बताए । उपभोक्ताहरूले सहज रुपमा स्वच्छ र सफा दुध उपभोग गर्न पाउने अवस्था बनाउनुपर्नेमा उनले जोड दिए । उनले निर्धक्क भएर दुध उपभोग ग

यी पाँच चिजसँग बिर्सेर पनि नखानुहोस् दुध, स्वास्थ्यका लागि खतरनाक

जून १ मा विश्व दुध दिवस मनाइन्छ । दुधमा हरेक प्रकारको पोषक तत्व पाइन्छ र यो स्वास्थ्यका लागि निकै आवश्यक पनि छ । दुधका फाइदाप्रति मानिसलाई जागरुक गराउनका लागि विश्व दुध दिवस मनाइन्छ । दुधलाई मानिसहरुले आ–आफ्नै तरिकाले पिउने गर्छन् । कसैलाई साधा दुध पिउन मनपर्छ भने कतिलाई दुधमा केही फ्लेवर मिसाएर खान मनपर्छ । विशेषज्ञका अनुसार केही खानेकुरासँग दुध खानुहुँदैन किनभने यो स्वास्थ्यका लागि खतरनाक हुनसक्छ । आउनुहोस्, यसबारे जानकारी लिऔँ ।माछासँग दुधःदुध चिसो प्रकृतिको खाना हो जबकी माछा खाँदा शरीर

विविध कार्यक्रम गरी विश्व दूध दिवस मनाइँदै

काठमाडौं । आज जुन १ अर्थात विश्व दूध दिवस, नेपालमा पनि विविध कार्यक्रम गरि मनाइँदैछ । यस वर्ष ‘दीर्घ जीवन, गुणस्तरीय दुध तथा दुग्ध पदार्थको सेवन’ भन्ने मुल नारासहित विश्व दूध दिवस मनाइँदैछ । दुग्धपानको महत्व दर्शाउन विश्वभर जुन १ तारिखलाई विश्व दूध दिवसको रुपमा मनाइँदै आएको हो । विश्व खाद्य संगठनले सन् २००१ बाट […]

भोलि विश्व दुध दिवस, सातै प्रदेशमा मनाउने यस्तो छ तयारी

विश्व दुध दिवस सातै प्रदेशमा मनाउने तयारी गरिएको छ । जुन १ तारिखका दिन विश्वभर दुध दिवस मनाउने गरिन्छ । नेपालमा भने सन् २०११ बाट विश्व दुध दिवस मनाउन थालिएको हो । राष्ट्रिय दुग्ध विकास बोर्डका अनुसार बोर्डकै संयोजकत्वमा सरोकारवाला निकायहरु, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संघ लि., नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ, केन्द्रीय पशुपन्छी मत्स्य सहकारी संघ लि. तथा नेपाल डेरी साइन्स एसोसिएसनको सहयोगमा वृद्धवृद्धालाई दुग्धपान, दुग्ध क्षेत्रमा योगदान पु¥याउने विश

दुई वर्षभित्र दुध उत्पादनमा आत्मनिर्भर बन्छौं : मन्त्री अर्याल

काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले अबको दुई वर्षभित्र मुलुक दुध उत्पादनमा आत्मनिर्भर बन्ने बताएकी छिन्। विश्व दूध दिवशको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले आयोजना गरेको भर्चुअल कार्यक्रमा बोल्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन्। भनिन्, “अबको दुई वर्षभित्र हामी दुधमा आत्मनिर्भर बन्छौं। प्रति व्यक्ति ११ लिटर दूध अपुगको अहिलेको अवस्थालाई दुई वर्षभित्र पुरा गर्छौं।”

बिरामीलाई निःशुल्क दुध वितरण

नेपालमा हरेक वर्ष अङ्ग्रेजी महिना जुन १ लाई विश्व दुध दिवस रूपमा मनाउने गरिन्छ ।