विश्व हिन्दु परिषद नेपालको राष्ट्रिय बैठक सम्पन्न

काठमाडौं, ५ असार । विश्व हिन्दु परिषद नेपालको राष्ट्रिय बैठक आइतबार सम्पन्न भएको छ । काठमाडौंस्थित केशवधाम गौरीघाटमा बैठक सम्पन्न भएको हो । बैठकले आगामी भदौ १८ र १९ गते पोखरामा राष्ट्रिय योजनाको बैठक बस्ने निर्णय गरेको छ । साथै, बैठकले पोखरामा हुने राष्ट्रिय योजनाको बैठकमा प्रमुख कुटनीतिज्ञहरु, जिल्लाका अध्यक्षहरु, कोषाध्यक्षहरु, प्रदेश अध्यक्षहरु, उपाध्यक्षहरु लगायतको […]