हामी दिन प्रतिदिन विसंगत हुँदै जाने खतरा देखियो : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक विकृतिबारे बोल्न सक्ने पार्टी माओवादी केन्द्र मात्रै भएको दावी गरेका छन्। पार्टीको केन्द्रीय कमिटीको बैठकमा उनले यस्तो बताएका हुन्। संविधान बनाउने बेलामा आफूहरुले धेरै पर गएर सम्झौता गर्नुपर्ने बाध्यता आइलागेको स्मरण गर्दै उनले सम्झौता गरेर बनाएको संविधान भएकाले त्यसमा अप्ठेरो…

सम्बन्धित सामग्री

प्रतिगमनको खतरा रहेसम्म गठबन्धन : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा प्रतिगमनको खतरा कायम रहेसम्म गठबन्धन रहने बताउनुभएको छ । लोकतान्त्रिक–वाम गठबन्धन चितवनले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले प्रतिगमनका विरुद्धका लागि गठबन्धन बनेको स्पष्ट पार्नुभयो । अध्यक्ष दाहालले संविधान र गणतन्त्रको रक्षाका लागि गठबन्धन बनेको उल्लेख गर्दै भन्नुभयो, “निकै दुःख गरी गठबन्धन बनाइएकाले प्रतिगमको खतरा नटरेसम्म …

प्रतिगमनको खतरा कायम रहँदासम्म गठबन्धन : प्रचण्ड

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा संविधान, लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका खातिर गठन भएको वाम लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनुपर्ने बताएका छन् । वाम लोकतान्त्रिक गठबन्धनले आज ललितपुरमा आयोजना गरेको निर्वाचन परिचालन कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिगमनको खतरा कायम रहँदासम्म गठबन्धनलाई पूर्णरुपमा अगाडि बढाउनुपर्ने […]

अझै प्रतिगमनकाे खतरा छ : प्रचण्ड

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सङ्घीय गणतन्त्र, लोकतान्त्रिक प्रणाली र संविधानमाथि प्रहार हुने क्रम नराेकिएकाे भन्दै प्रतिगमनको खतरा पूर्णतः अन्त्य नभएको बताउनुभएकाे छ । नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएकाे ७३ वर्ष पूरा भएकाे अवसरमा आज शुक्रवार शुभकामना दिँदै उहाँले यस्ताे बताउनुभएकाे हाे ।  अध्यक्ष प्रचण्डले दक्षिणपन्थी संशोधनवाद, राष्ट्रिय आत्मसमर्पणवाद, प्रतिगामी एवम् तानाशाही प्रवृत्तिविरूद्ध सङ्घर्ष गर्नु यतिबेला सच्चा कम्युनिस्टहरूको ऐतिहासिक जिम्मेवारी भएकाे पनि बताउनुभयाे ।...

प्रतिगमन तत्कालका लागि पराजित भयाे, तर खतरा पूर्णत अन्त्य भएको छैन : प्रचण्ड

काठमाडाैं । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनको खतरा पूर्णतः अन्त्य नभएको बताएका छन् । भ्लादिमिर इल्यिच लेनिनको १५२औँ जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७३औँ स्थापना दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै प्रचण्डले भनेका छन्, ‘शान्ति, समृद्धि र स्थायित्वको ऐतिहासिक जिम्मेवारी पूरा गर्न छोडेर कम्युनिस्ट आन्दोलनको प्रतिगामी प्रवृत्तिले गत वर्ष संघीय गणतन्त्र, […] The post प्रतिगमन तत्कालका लागि पराजित भयाे, तर खतरा पूर्णत अन्त्य भएको छैन : प्रचण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक.

माओवादी कमजोर बन्दा प्राप्त उपलब्धि उल्टिन सक्ने खतरा छ- प्रचण्ड

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी कमजोर बन्दा प्राप्त उपलब्धिहरू उल्टिन सक्ने खतरा रहेको बताएका छन् ।  पूर्वी चितवनमा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले माओवादी सुस्ताउँदा र विभाजित हुँदा प्रतिक्रियावादीले टाउको उठाउने बताएका हुन् ।  ‘संगठनमा देखा परेको निष्क्रियता, असन्तुष्टि, अराजकता र गुटबन्दीलाई अन्त्य गर्ने संकल्प गरेका थियौँ । सोहीअनुसार देशैभर सदस्यता नवीकरण र अधिवेशनहरू गर्न थालेका हौँ,’ उनले भने, ‘पार्टी क...

प्रतिगमनको खतरा अझै टरेको छैन : माओवादी

सत्ता साझेदार दल नेकपा माओवादी (केन्द्र) ले प्रतिगमनको खतरा अझै नटरेको बताएको छ । पार्टीको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयबारे जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रचण्डको राजनीतिक प्रतिवेदन र विधान पारित भएको जानकारी दिँदै प्रतिवेदनमा आजको राजनीतिक कार्यभार र सांगठनिक कार्यभारबारे उल्लेख भएको बताए ।प्रतिगमनको खतरा पूर्ण रुपमा टरिनसकेको […]

सरकार कुनै पनि बेला अल्पमतमा पर्ने खतरा छ, हौसिन जरुरी छैन: प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार कुनै पनि बेला अल्पमतमा पर्ने खतरा रहेकाले धेरै हौसिन जरुरी नभएको बताएका छन्। नेकपा एमालेको माधव नेपाल पक्षको साथ भएका कारण मात्र बहुमतमा रहेको भन्दै उनले जुनसुकै बेला अल्पमतमा पर्ने खतरा औँल्याएका हुन्। शनिवार सुरु भएको केन्द्रीय समितिको पूर्ण बैठकमा प्रचण्डले अहिलेको गठबन्धन भत्काउने षड्यन्त्र भइरहेको बताए।

नेपाल अब फाँसीवादमा जाने खतरा : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल अब फाँसीवादमा जाने खतरा बढेको बताएका छन्। शुक्रबार माणिकलाल श्रेष्ठको श्रध्दाञ्जली कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली आफैँ फाँसीवादको बाटोतर्फ लागेको बताएका हुन्।कार्यक्रममा उनले षडयन्त्रको अन्त नभएको र संविधानले भन्दा जताततै सेटिङले मात्र काम गरेको समेत आरोप लगाए।संवैधानिक निकाय र सबैतिर सेटिङ हुने र सेटिङले मात्र काम गर्ने भएको हुनाले यस्ता गलत प्रवित्तिको अन्त गर्नु जरुरी रहेको पनि उनले बताए।'व्य

नेपालमाथि खतरा छ, म चिन्तित छु, आक्रोशित छु, आन्दोलित पनि छु : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमाथि खतरा रहेको बताउँदै आफू चिन्तित, आक्रोशित र आन्दोलित रहेको बताएका छन् । बिहीवार प्रज्ञा प्रतिष्ठान काठमाडौंमा आयोजित भरत ढुंगाना स्मृतिग्रन्थ सार्वजनिकीकरण तथा परिचर्चा कार्यक्रममा बोल्दै प्रचण्डले प्रतिक्रियावादी देशीविदेशीले नेपालको राष्ट्रिय स्वाधिनता र नेपालीको आत्मनिर्णयको अधिकारलाई जबरबस्ती कुल्चिने दुस्साहस गरिरहेको बताए । ‘खतरा अहिले पनि छ, प्रतिक्रियावादी देशीविदेशीबाट नेपालको राष्ट्रिय स्वाधिनता र नेपालीको आत्मनिर्णयको अधिकारलाई जबरज...

शान्ति प्रक्रियाँसँगै प्राप्त उपलब्धी गुम्ने खतरा बढ्यो : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव) पक्षका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्राप्त उपलब्ध गुम्ने खतरा बढ्दै गएकामा चिन्ता व्यक्त गरेका छन् । जनयुद्धमा शहीद, ज्यान गुमाएका, बेपत्ता परिवार तथा घाइते योद्धाहरुबारे लेखिएको पुस्तक ‘जीवनगाथा’ को आज यहाँ विमोचन गर्दै उहाँले  सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र समावेशिता नै धरापमा पर्ने खतरा बढ्दै गएको बताए । उनले भने, “म सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पहिलो प्रधानमन्त्री हुँदा जनयुद्ध र जनआन्दोलनका सबै योद्धा...