प्रतिगमनको खतरा अझै टरेको छैन : माओवादी

सत्ता साझेदार दल नेकपा माओवादी (केन्द्र) ले प्रतिगमनको खतरा अझै नटरेको बताएको छ । पार्टीको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयबारे जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रचण्डको राजनीतिक प्रतिवेदन र विधान पारित भएको जानकारी दिँदै प्रतिवेदनमा आजको राजनीतिक कार्यभार र सांगठनिक कार्यभारबारे उल्लेख भएको बताए ।प्रतिगमनको खतरा पूर्ण रुपमा टरिनसकेको […]

सम्बन्धित सामग्री

प्रतिगमनको खतरा रहेसम्म गठबन्धन : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा प्रतिगमनको खतरा कायम रहेसम्म गठबन्धन रहने बताउनुभएको छ । लोकतान्त्रिक–वाम गठबन्धन चितवनले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले प्रतिगमनका विरुद्धका लागि गठबन्धन बनेको स्पष्ट पार्नुभयो । अध्यक्ष दाहालले संविधान र गणतन्त्रको रक्षाका लागि गठबन्धन बनेको उल्लेख गर्दै भन्नुभयो, “निकै दुःख गरी गठबन्धन बनाइएकाले प्रतिगमको खतरा नटरेसम्म …

प्रतिगमनको खतरा रहेसम्म गठबन्धन रहन्छ : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा प्रतिगमनको खतरा कायम रहेसम्म गठबन्धन रहने बताउनुभएको छ । लोकतान्त्रिक–वाम गठबन्धन चितवनले आज यहाँ आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले प्रतिगमनका विरुद्धका लागि गठबन्धन बनेको स्पष्ट पार्नुभयो । अध्यक्ष दाहालले संविधान र गणतन्त्रको रक्षाका लागि गठबन्धन बनेको उल्लेख गर्दै भन्नुभयो, “निकै दुःख गरी गठबन्धन बनाइएकाले प्रतिगमको […]

‘प्रतिगमनको खतरा रहेसम्म गठबन्धन’

चितवन– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  देशमा प्रतिगमनको खतरा कायम रहेसम्म गठबन्धन रहने बताएका छन् । लोकतान्त्रिक-वाम गठबन्धन चितवनले आज यहाँ आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले प्रतिगमनका विरुद्धका लागि गठबन्धन बनेको स्पष्ट पारे।  अध्यक्ष दाहालले संविधान र गणतन्त्रको रक्षाका लागि गठबन्धन बनेको उल्लेख गर्दै भने, ‘निकै दुःख गरी गठबन्धन बनाइएकाले […]

प्रतिगमनको खतरा कायम रहँदासम्म गठबन्धन : प्रचण्ड

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा संविधान, लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका खातिर गठन भएको वाम लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनुपर्ने बताएका छन् । वाम लोकतान्त्रिक गठबन्धनले आज ललितपुरमा आयोजना गरेको निर्वाचन परिचालन कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिगमनको खतरा कायम रहँदासम्म गठबन्धनलाई पूर्णरुपमा अगाडि बढाउनुपर्ने […]

माओवादी बलियो नभएसम्म देशमा प्रतिगमनको खतरा रहिरहन्छ : प्रचण्ड (भिडिओसहित)

काठमाडौं, २२ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) का नेता तथा कार्यकर्ताहरुलाई सडकमा उत्रिन आह्वान गरेका छन् । आज (बुधबार) काठमाडौंमा क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा सम्बोधन गर्दै दाहालले युवाहरु सडकमा नआएसम्म देशले गति लिन नसक्ने बताएका हुन् । उनले भने,‘तपाईँहरुले सडक तताउने काम गर्नुहोस […]

‘प्रतिगमनको खतरा अझै छ, एकताबद्ध भई प्रतिवाद गरौँ’

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एव प्रवास समन्वय समितिका सह–इन्चार्ज लक्ष्मण पन्तले प्रतिगमनको खतरा अझै भएकाले प्रतिवाद गर्न एकताबद्ध हुन आग्रह गरेका छन्। माओवादी निकट प्रवास समन्वय समितिको जनप्रगतिशील मञ्च बेलायतले १३३ औ विश्व मजदुर दिवसको उपलक्ष्यमा आयोजना गरेको कार्यक्रममा बोल्दै पन्तले केपी ओली प्रवृत्ति भद्दा रूपमा प्रस्तुत भएको बताए।‘स्थानीय चुनाव गाउँ गाउँमा लागि सकेको छ। यो चुनाव अग्रगमन र प्रतिगमन बिचको चुनाव होइन लडाई हो। देशमा अझै प्रतिगमनले टाउँको उठाउन खतरा

अझै पनि प्रतिगमनको खतरा कायमै छ : दुर्गा पौडेल

काठमाडौँ । राष्ट्रिय जनमोर्चा पार्टीकी नेता दुर्गा पौडेलले अझै पनि प्रतिगमनको खतरा कायमै रहेको बताएकी छन् । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै नेता पौडेलले एउटा पार्टीले मात्रै त्यो प्रतिगमनलाई निस्तेज पार्न नसक्ने बताइन् । ‘हाम्रो अघिल्तिर प्रतिगमनको खतरा अझै पनि छ, एउटा पार्टीले मात्रै लडेर प्रतिगमनलाई रोक्न सक्दैन, त्यसैले प्रतिगमनका विरुद्ध […]

मुलुकमा प्रतिगमनको खतरा कायम : दुर्गा पौडेल

काठमाडौं, पुष ११ । राष्ट्रिय जनमोर्चाकि उपाध्यक्ष दुर्गा पौडेलले मुलुकमा प्रतिगमनको खतरा कायम रहेकाले पाँच दलिय गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताउनुभएको छ । आइतबार नेकपा(माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले दुई पटक विघटन भएको प्रतिनिधि सभा अहिले पनि अवरुद्धको अवस्थामा रहेको भन्दै प्रतिगमनको खतरालाई सानो ठान्नु नहुने बताउनुभयो । उहाँले विगतमा […]