काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल अब फाँसीवादमा जाने खतरा बढेको बताएका छन्। शुक्रबार माणिकलाल श्रेष्ठको श्रध्दाञ्जली कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली आफैँ फाँसीवादको बाटोतर्फ लागेको बताएका हुन्।कार्यक्रममा उनले षडयन्त्रको अन्त नभएको र संविधानले भन्दा जताततै सेटिङले मात्र काम गरेको समेत आरोप लगाए।संवैधानिक निकाय र सबैतिर सेटिङ हुने र सेटिङले मात्र काम गर्ने भएको हुनाले यस्ता गलत प्रवित्तिको अन्त गर्नु जरुरी रहेको पनि उनले बताए।'व्य