प्रतिगमनको खतरा कायम रहँदासम्म गठबन्धन : प्रचण्ड

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा संविधान, लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका खातिर गठन भएको वाम लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनुपर्ने बताएका छन् । वाम लोकतान्त्रिक गठबन्धनले आज ललितपुरमा आयोजना गरेको निर्वाचन परिचालन कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिगमनको खतरा कायम रहँदासम्म गठबन्धनलाई पूर्णरुपमा अगाडि बढाउनुपर्ने […]

सम्बन्धित सामग्री

प्रतिगमनको खतरा रहेसम्म गठबन्धन : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा प्रतिगमनको खतरा कायम रहेसम्म गठबन्धन रहने बताउनुभएको छ । लोकतान्त्रिक–वाम गठबन्धन चितवनले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले प्रतिगमनका विरुद्धका लागि गठबन्धन बनेको स्पष्ट पार्नुभयो । अध्यक्ष दाहालले संविधान र गणतन्त्रको रक्षाका लागि गठबन्धन बनेको उल्लेख गर्दै भन्नुभयो, “निकै दुःख गरी गठबन्धन बनाइएकाले प्रतिगमको खतरा नटरेसम्म …

प्रतिगमनको खतरा रहेसम्म गठबन्धन रहन्छ : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा प्रतिगमनको खतरा कायम रहेसम्म गठबन्धन रहने बताउनुभएको छ । लोकतान्त्रिक–वाम गठबन्धन चितवनले आज यहाँ आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले प्रतिगमनका विरुद्धका लागि गठबन्धन बनेको स्पष्ट पार्नुभयो । अध्यक्ष दाहालले संविधान र गणतन्त्रको रक्षाका लागि गठबन्धन बनेको उल्लेख गर्दै भन्नुभयो, “निकै दुःख गरी गठबन्धन बनाइएकाले प्रतिगमको […]

‘प्रतिगमनको खतरा रहेसम्म गठबन्धन’

चितवन– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  देशमा प्रतिगमनको खतरा कायम रहेसम्म गठबन्धन रहने बताएका छन् । लोकतान्त्रिक-वाम गठबन्धन चितवनले आज यहाँ आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले प्रतिगमनका विरुद्धका लागि गठबन्धन बनेको स्पष्ट पारे।  अध्यक्ष दाहालले संविधान र गणतन्त्रको रक्षाका लागि गठबन्धन बनेको उल्लेख गर्दै भने, ‘निकै दुःख गरी गठबन्धन बनाइएकाले […]

ज्ञानी भइसकें, अब केपीसँग मिल्ने गल्ती गर्दिनँ: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनको खतरा रहेसम्म गठबन्धन कायम रहने बताएका छन् । सोमबार बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी ओलीसँग गठबन्धन गरेर आफूले ज्ञान प्राप्त गरेकाले गल्ती नदोहोर्‍याउने बताए । उनले भने, ‘गठबन्धन पहिलाको जस्तो हुने हो कि भन्ने शंका गर्छन् । तर, म केपीसँग […]

गठबन्धनका उम्मेदवारलाई भोट नदिए पाप धुरीबाट कराउँछ : प्रचण्ड (भिडियो)

प्रचण्डले भने, ‘जबसम्म देशमा प्रतिगमनको खतरा रहन्छ त्यतिबेलासम्म गठबन्धन रहन्छ ।’

गोरुगाडा सिद्धान्तवाला नेता बदलिएनन्, प्रतिगमनको खतरा बाँकी नै छः प्रचण्ड

काठमाडाैं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन्।ललितपुरमा सत्ता गठबन्धन दलले आज गरेको चुनावी परिचालन अभियानलाई सम्बोधन गर्दै प्रचण्डले गोरुगाढा प्रवृत्ति भएकाहरू अझै पनि प्रतिगमनतर्फ अघि बढेकाले त्यसलाई पराजित गर्न सत्ता गठबन्धन बनेको बताएका हुन्।त्यसका लागि शान्ति सम्झौताका पक्षधरहरू एकै ठाउँमा उभिएको उनले बताए।

आउँदाे चुनावलाई सामान्य लिन हुँदैन, प्रतिगमनकाे खतरा रहँदासम्म गठबन्धन : प्रचण्ड

काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मङ्सिर ४ गते हुने चुनावमा सत्तारूढ गठबन्धनलाई विजयी गराउन आग्रह गर्नुभएको छ । संविधान, लोकतन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सत्तारूढ गठबन्धन भएको दाबी गर्दै उहाँले विजयी गराउनुपर्ने बताउनुभयो ।  सत्तारूढ गठबन्धनले आज मङ्गलवार ललितपुरमा आयोजना गरेको निर्वाचन परिचालन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिगमनको खतरा कायम रहँदासम्म गठबन्धनलाई पूर्णरूपमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेकाले आउँदो चुनावलाई सामान्यरूपमा लिन नहुने...

प्रतिगमनलाई परास्त गर्न गठबन्धन : अध्यक्ष प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमन र प्रतिक्रियावादीहरुलाई परास्त गर्न गठबन्धनको जरुरत भएको बताएका छन् । आज महोत्तरीको बर्दिबास र गौशाला नगरपालिकाले आयोजना गरेको छुट्टाछुट्टै कार्यक्रममा पुगेर उनले यस्तो बताएका हुन ।माओवादी केन्द्र संविधान र संघीयताको रक्षाको लागी निरन्तर लागीपरेको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘केपी गुटले सुरु गरेको प्रतिगमनलाई त अन्त्य गर्‍यौ तर प्रतिगमनको खतरा अझै बाँकी छ ।’अध्यक्ष प्रचण्डले केपी गुट नै प्रतिगमनको पक्षमा रहेको बत