आजै नयाँ संशोधनसहित नागरिकता विधेयक पेस गर्ने सरकारको तयारी

काठमाडौँ । सरकारले प्रतिनिधिसभाको बैठकमा नयाँ नागरिकता विधेयक दर्ता गराउने भएको छ । मन्त्रिपरिषद्को बैठकले यसअघि प्रतिनिधिसभा बैठकमा पेस भएको विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गराउने निर्णय गरेको थियो ।  संशोधित विधेयक आज नै प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी गरेको सरकारका एक मन्त्रीले जानकारी दिए ।  प्रतिनिधि सभा बैठक आज बिहान ११ बजे बस्नेछ […]

सम्बन्धित सामग्री

नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

काठमाडौं । सरकारले संसद्को चालू अधिवेशनमा नेपालको नागरिकता ऐन २०६३ को संशोधन गर्न नागरिकता विधेयक ल्याउने तयारी गरेको छ । सरकारले छ महिनाभित्र नागरिकतासम्बन्धी कानुन बनाउने गरी तयारी अघि बढाएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार सबै राजनीतिक दलका प्रमुख सचेतक र दलका प्रतिनिधिहरूलाई बोलाएर आफ्नो प्रतिबद्धताअनुसार नै नागरिकता विधेयक अगाडि बढाउने तयारी […]

राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयक समितिमा नजाने, बिहीबार नै पारित हुने

काठमाडौंः पुनर्विचारका लागि भन्दै राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक जस्ताको तस्तै पारित हुने भएको छ। सत्ता गठबन्धनको निर्णय अनुसार विधेयक समितिमा छलफलका लागि नपठाई सदनबाटै पारितको प्रक्रिया अघि बढाउन लागिएको हो। सरकारको तयारी अनुसार संसद् सचिवालयले बिहीबार नै विधेयक पारित गर्नेगरि सम्भावित कार्यसूची प्रकाशित गरेको छ। गृहमन्त्री बालकृष्ण खाणको आग्रहमा विधेयक…

नागरिकता विधेयक : जताबाट बल आयो, उतै ‘किक’ हान्ने सरकारको तयारी !

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता संशोधन विधेयक २०७९ संसदमा फिर्ता पठाइदिएपछि अब के गर्ने भन्नेबारेमा सत्ता गठबन्धनभित्र छलफल सुरु भइसकेको छैन । तर गठबन्धन दलको छलफलबाट आएको निर्णय अनुसार नै विधेयकमाथि सरकारले उपयुक्त निर्णय लिने कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद कोइरालाले रातोपाटीलाई जानकारी दिए ।भोलि नै प्रतिनिधिसभामा विधेयक पेस हुने सम्भावना कम रहेको उनले बताए । ‘गठबन्धन दलको राजनीतिक नेतृत्वबीचमा यसबारे केही छलफल होला,’ मन्त्री कोइरालाले भन

संसदबाट नागरिकता विधेयक फिर्ता लिने सरकारको तयारी

काठमाडौं : सरकारले संसदबाट आज नागरिकता विधेयक फिर्ता लिने तयारी गरेको छ। गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो। सोही अनुसार आज दिउँसो २ बजे बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने संभावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। हिजो पनि संभावित कार्यसूचीमा रहेको विधेयक फिर्ता लिने विषय अन्तिममा कार्यसूचीबाट हटाइएको थियो। २०७५ सालमा संसदमा पेश भएक

नागरिकता विधेयक फिर्ताको प्रस्ताव प्रतिनिधि सभामा प्रस्तुत गर्ने सरकारको तयारी

प्रतिनिधि सभाको बैठक आज  पनि बस्ने भएको छ। बैठक दिउँसो २ बजेका लागि बोलाइएको संघीय संसद् सचिवालयले जनाएको छ। आजको बैठकमा सरकारले नागरिकता विधेयक फिर्ताको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन)  विधेयक, २०७५’ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। साथै खाँणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने छन् ।बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले

नागरिकता विधेयक फिर्ता लिएर संसदमा आजै अर्को विधेयक पेश गर्ने सरकारको तयारी

काठमाडौं : संघीय संसद अन्तरगत प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न विधेयक पेश हुने भएको छ। बिहान ११ बजे बस्ने बैठकको सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुनेछ। त्यसपछि बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग तेस्रो वार्षिक प्रतिवेदन, २०७८ पेश गर्नेछन्। यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले रेल्वे विधेयक, २०७९ माथ

नागरिकता विधेयक : आजै नयाँ संशोधन विधेयक पेस गर्ने सरकारको तयारी

सरकारले प्रतिनिधिसभाको बैठकमा नयाँ नागरिकता विधेयक दर्ता गराउने भएको छ ।मन्त्रिपरिषदको बैठकले यसअघि प्रतिनिधिसभा बैठकमा पेस भएको विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गराउने निर्णय गरेको थियो । संशोधित विधेयक आज नै प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी गरेको सरकारका एक मन्त्रीले जानकारी दिए ।  प्रतिनिधि सभा बैठक आज विहान ११ बजे बस्नेछ ।

नागरिकता विधेयक अघि बढाउने सरकारको तयारी

काठमाडौं : सरकारले नागरिकता विधेयकलाई अगाडी बढाउने भएको छ।  गृहमन्त्रालयले लामो समय देखि विवादित बनेको विधेयकलाई टुंग्याउन प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्ने भएको हो। बुधवार गृहमन्त्रालयमा भएको नागरिकता विधेयकमाथिको छलफलमा बोल्दै गृहमन्त्री खाडले नागरिकता विधेयकलाई अघि बढाउने र टुंग्याउन सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरुलाई सहयोग लिने बताए।  नागरिकताको विषय धेरै संवेदनशील र दूरगामी असर गर्ने भएकोले राजनैतिक रुपमा आम सहमति बन्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ। उनले यस बा