काठमाडौं : सरकारले नागरिकता विधेयकलाई अगाडी बढाउने भएको छ। गृहमन्त्रालयले लामो समय देखि विवादित बनेको विधेयकलाई टुंग्याउन प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्ने भएको हो। बुधवार गृहमन्त्रालयमा भएको नागरिकता विधेयकमाथिको छलफलमा बोल्दै गृहमन्त्री खाडले नागरिकता विधेयकलाई अघि बढाउने र टुंग्याउन सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरुलाई सहयोग लिने बताए। नागरिकताको विषय धेरै संवेदनशील र दूरगामी असर गर्ने भएकोले राजनैतिक रुपमा आम सहमति बन्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ। उनले यस बा