काठमाडौंः पुनर्विचारका लागि भन्दै राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक जस्ताको तस्तै पारित हुने भएको छ। सत्ता गठबन्धनको निर्णय अनुसार विधेयक समितिमा छलफलका लागि नपठाई सदनबाटै पारितको प्रक्रिया अघि बढाउन लागिएको हो।
सरकारको तयारी अनुसार संसद् सचिवालयले बिहीबार नै विधेयक पारित गर्नेगरि सम्भावित कार्यसूची प्रकाशित गरेको छ। गृहमन्त्री बालकृष्ण खाणको आग्रहमा विधेयक…