काठमाडौं । सरकारले संसद्को चालू अधिवेशनमा नेपालको नागरिकता ऐन २०६३ को संशोधन गर्न नागरिकता विधेयक ल्याउने तयारी गरेको छ । सरकारले छ महिनाभित्र नागरिकतासम्बन्धी कानुन बनाउने गरी तयारी अघि बढाएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार सबै राजनीतिक दलका प्रमुख सचेतक र दलका प्रतिनिधिहरूलाई बोलाएर आफ्नो प्रतिबद्धताअनुसार नै नागरिकता विधेयक अगाडि बढाउने तयारी […]