आईपीएल २०२० : टस जितेको हैदराबाद राजस्थानविरुद्ध बलिङ गर्दै

काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा अहिले रोयल राजस्थान र सनराइजर्स हैदराबाद खेलिरहेका छन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भइरहेको खेलमा टस जितेको हैदराबादले बलिङ गरिरहेको छ ।  १३ औँ संस्करणको प्रतियोगिता चलिरहँदा दुवै टिमले राम्रो प्रदर्शन गर्न सकेका छैनन् । राजस्थान र हैदराबाद क्रमशः छ...

सम्बन्धित सामग्री

आर्मीविरुद्ध टस जितेर बलिङ गर्दै पुलिस

३१ भदौ, काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको फाइनलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध पहिले बलिङ गर्ने भएको छ । पुलिसलले टस जितेर पहिले बलिङ राोजेको हो । कीर्तिपुरस्थित टीयू मैदानमा पानी जमेकाले ढिला सुरु भएको खेल ८-८ ओभरको हुनेछ । पुलिस दीपेन्द्र सिंह ऐरीको कप्तानीमा र आर्मी विनोद भण्डारीको कप्तानीमा खेल्दैछ […]

एसिया कप फाइनलः पाकिस्तानले टस जितेर पहिले बलिङ गर्दै

काठमाडौँ – एसिया कप टी–२० क्रिकेटको फाइनलमा पाकिस्तानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। पाकिस्तानले टस जितेसँगै श्रीलंका पहिले ब्याटिङ गर्न केहीबेरमा मैदानमा उत्रिँदै छ। दुबई अन्तर्राष्ट्रिय मैदानमा हुने खेलमा ५ पटकको च्याम्पियन श्रीलंका र २ पटकको च्याम्पियन पाकिस्तान दुबै उपाधि जित्ने लक्ष्यमा रहेका छन्। पाकिस्तानले १० वर्षपछि एसिया कपको उपाधि जित्ने अवसर […]

नेपाल टस हारेर बलिङ गर्दै

काठमाण्डाै – केन्यासँगकाे चाैथाे टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस हारेर बलिङ गरिरहेकाे छ । नैरोबीको जिमखाना क्रिकेट मैदानमा केन्याले टस जितेर ब्याटिङ राेजेपछि नेपालले बलिङकाे निम्ताे पाएकाे हाे ।  नेपाल र केन्याबीचको पाँचाैँ तथा अन्तिम टी–२० खेल भाेलि मङ्गलवार हुनेछ । पाँच खेलको शृङ्खलामा नेपाल दुई–एकले अघि छ ।  नेपालले घरेलु टोली केन्यासँग तीन खेलको एकदिवसीय शृङ्खला पनि खेल्नेछ । पहिलो खेल भदौ १७ गते, दोस्रो खेल १८ गते र तेस्रो खेल भदौ २...

केन्याविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

काठमाडौँ – केन्याविरुद्धको तेस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले टस हारेर पहिले बलिङ गर्ने भएको छ। नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्न लागेको हो। केन्याविरुद्धको तेस्रो खेलका लागि सुरुआति–११ मा विकेटकिपर अर्जुन साउँद परेसँगै उनले राष्ट्रिय टिमबाट डेब्यु गर्ने भएका छन्। यस खेलमा नेपालले दुई खेलाडी परिवर्तन भएका छन्। […]

नेपाल टस जितेर बलिङ गर्दै

काठमाण्डाै – केन्यासँगकाे दाेस्राे टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस जितेर बलिङ गरिरहेकाे छ । नैरोबीमा टस जितेर नेपालले पहिला बलिङ राेजेकाे हाे ।  आजकाे खेलमा नेपालकाे टाेलीमा सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, करण केसी, आदिल अन्सारी, बसिर अहमद, पवन सरार्फ र सोमपाल कामी रहेका छन् । नेपाल र केन्याले पाँच खेलकाे टी–२० र तीन खेलकाे एकदिवसीय क्रिकेट खेल्न लागेका हुन् । यसअघि हिजाे बिहीवार भएकाे खे...

नामिबियाविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

आइसिसी विश्वकप लिग-२ को अभियानमा रहेको नेपालले सोमबार नामिबियाविरुद्ध प्रतिस्पर्धा गर्दै छ। त्रिकोणात्मक सिरिजअन्तर्गत आफ्नो पहिलो एकदिवसीय खेलमा नेपालले नामिबियाविरुद्ध टस हारेर पहिले बलिङ गर्दै छ।आज नेपाली राष्ट्रिय टिमबाट बसिर अहमदले एकदिवसीय क्रिकेटमा डेब्यु गर्दै छन्। बसिर एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा डेब्यु गर्ने ३३ औं खेलाडी हुन्।अयरमा टस जितेर नामिबियाले पहिले ब्याटिङ रोजेपछि नेपालले शुरुआतमा बलिङ गर्दै छ। नेपाल प्रतियोगितामा सुखद शुरुवातको पर्खाइमा रहेको छ। सिरिजको पहिलो खेलमा

नेपाल टस जितेर बलिङ गर्दै

काठमाण्डाै – जिम्बावे 'ए' सँगकाे तेस्राे तथा अन्तिम टी–२० अभ्यास खेलमा नेपालले बलिङ गरिरहेकाे छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले पहिला बलिङ गरिरहेकाे हाे ।  यसअघि पहिलाे टी–२० खेलमा नेपाल जिम्बावेसँग ६ विकेटले पराजित भएकाे थियाे । दाेस्राे खेल भने वर्षाका कारण रद्द भएकाे थियाे ।  टी–२० शृङ्खलापछि नेपाल र जिम्बावेबीच तीन खेलकाे एकदिवसीय शृङ्खला पनि हुँदैछ । २३ गते शुक्रवार पहिलो एकदिवसीय, २४ गते शनिवार दोस्रो र २६ गते सोमवार तेस्रो एक...

नेपालले टस जितेर बलिङ गर्दै

२८ माघ, काठमाडौं । चार देशिय टी२० सिरिजकाे पहिलाे खेलमा नेपालले ङरेलु टाृली ओमानविरुद्ध पहिले बलिङ गरेकाे छ । नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ रोजेका हुन् । आजको खेलमा नेपालका विवेक यादव र सागर ढकालले अन्तर्राष्ट्रिय टि-२० किक्रेटमा डेब्यू गरेका छन् । नेपालका प्रशिक्षक पुबुदु दासानायकेले आजको खेलमा करण केसी, कुशल भुर्तेल, […]

त्रिकोणात्मक सिरिज : नेदरल्याण्ड्सविरुद्ध नेपाल टस जितेर बलिङ गर्दै

४ वैशाख, काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा घरेलु टोली नेपालले नेदरल्याण्ड्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ रोजेको हो । शनिबारको खेलमा नेपालका कुशल भुर्तेल, आसिफ शेख र शाहब आलमले पहिलो रोजाइमा पर्दै टी–२० क्रिकेटको अन्तर्राष्ट्रियमा डेब्यु गरेका छन् । तीनै खेलाडीले पछिल्लो समय […]

टस जितेको नेपालले पहिले बलिङ गर्ने

काठमाडौं। त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर बलिङ गर्ने निर्णय गरेका हुन्। नेपाल र नेदरल्यान्ड्स बीचको पछिल्लो पाँच खेलमध्ये दुई खेल नेपालले जितेको छ भने दुई खेलमा नेदरल्यान्ड्स विजयी भएको छ। एक खेल नतिजाविहीन बनेको थियो।