स्वास्थ्य स्वयंसेविकालाई ६० वर्ष पुगेपछि १ लाख १ हजार रुपैयाँसहित बिदाइ

दाङ – गाउँमा उपचार गर्ने ठाउँ थिएन। घरमै सुत्केरी हुन्थे। नियमित लगाउनुपर्ने खोपको बारेमा प्रचार–प्रसार लिएर गाउँ जाँदा धेरै पटक लखेटिएको अनुभव दुर्गादेवी उपाध्यायसँग छ। तर, उनले हिम्मत हारिनन्। रातदिन नभनी स्वास्थ्य स्वयंसेवकको रुपमा खटिइन्। लमही नगरपालिका वडा नम्बर १ निवासी दुर्गादेवी उपाध्यायले ३८ वर्ष महिला स्वास्थ्य स्वयंसेवीका भएर काम गरेको अनुभव छ। ६० वर्ष […]

सम्बन्धित सामग्री

महिला स्वास्थ्य स्वयंसेविकालाई नगदसहित बिदाइ

नवलपरासी बर्दघाट सुस्तापूर्वको गैँडाकोट नगरपालिकाले ६० वर्ष उमेर पूरा भएका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित बिदाइ गरेको छ।  बिहीबार नगरपालिकाले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख मदनभक्त अधिकारीले ६० वर्ष उमेर पूरा भएका चार, जनप्रतिनिधिमा निर्वाचित एक तथा एक जनालाई मरणोपरान्त सम्मान गरेका हुन्।

महिला स्वास्थ्य स्वयंसेवीकालाई निवृत्तिभरण

काठमाडौँ,१९ पुष । गुल्मीको छत्रकोट गाउँपालिकाले अनिवार्य अवकाश पाउने महिला स्वास्थ्य स्वयंसेवीकालाई निवृत्तिभरण उपलब्ध गराउने भएको छ । पालिकाले ६० वर्ष उमेर पुगी अनिवार्य अवकाश हुने महिला स्वास्थ्य स्वयंसेवीकालाई मासिक रु एक हजारका दरले निवृत्तिभरण उपलब्ध गराउने घोषणा गरेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिएका छन् । सङ्घीय सरकारले ६० वर्ष उमेर पुगि निवृत्त हुनेलाई […]

गाउँपालिकाद्वारा महिला स्वास्थ्य स्वयंसेवीकालाई निवृत्तिभरण

गुल्मी– गुल्मीको छत्रकोट गाउँपालिकाले अनिवार्य अवकाश पाउने महिला स्वास्थ्य स्वयंसेवीकालाई निवृत्तिभरण उपलब्ध गराउने भएको छ । पालिकाले ६० वर्ष उमेर पुगी अनिवार्य अवकाश हुने महिला स्वास्थ्य स्वयंसेवीकालाई मासिक रु एक हजारका दरले निवृत्तिभरण उपलब्ध गराउने घोषणा गरेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिएका छन् । संघीय सरकारले ६० वर्ष उमेर पुगी निवृत्त हुनेलाई एकमुष्ट रु […]

६० वर्ष भन्दामाथिका नागरिकका लागि आयुर्वेदिक शिविर सञ्चालन

हुम्ला– हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–३ को खगालगाउँका ६० वर्ष भन्दामाथिका ज्येष्ठ नागरिकलाई खर्कमा अर्कमै पुगेर निःशुल्क आयुर्वेदिक विधिबाट स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नाम्खा गाउँपालिका–३ को खगालगाउँबाट खर्कमा बस्दै आएका ज्येष्ठ नागरिकका लागि शिविर सञ्चालन गरिएको आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त कविराज कृष्णचन्द्र जोशीले बताए । ज्येष्ठ नागरिकलाई टाढा जान पनि कठिन हुने भएका […]

६० वर्ष माथिकालाई अतिरिक्त खोप दिइने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दीर्घरोगी तथा ६० वर्ष माथिको उमेर समूहका नागरिकलाई अतिरिक्त मात्राको खोप दिने निर्णय गरेको छ । मन्त्रालयका अनुसार भेरोसेल वा सिनोफर्मा खोप लगाएका नागरिकलाई लक्षित गरेर खोप दिन लागेको हो । कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका मध्यम तथा गम्भीर रूपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई लक्षित गरेर थप मात्राको खोप दिन लागेको हो । पहिला जुन खोप लगाएको हो सोही प्रकृतिको खोप थप एक अतिरिक्त मात्रामा दिइने जनाएको छ । यो खोप बुस्टर डोज नभएर कमजोर रोग प्रतिरक्षा प्रणाल...

६० वर्ष माथिकालाई अतिरिक्त खोप दिइने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दीर्घरोगी तथा ६० वर्ष माथिको उमेर समूहका नागरिकलाई अतिरिक्त मात्राको खोप दिने निर्णय गरेको छ । मन्त्रालयका अनुसार भेरोसेल वा सिनोफर्मा खोप लगाएका नागरिकलाई लक्षित गरेर खोप दिन लागेको हो । कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका मध्यम तथा गम्भीर रूपमा रोग प्रतिरोधात्मक क्षमता कम […] The post ६० वर्ष माथिकालाई अतिरिक्त खोप दिइने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कोरोनाबाट मृत्यु हुनेमा ६० वर्ष माथिका व्यक्तिहरु सबैभन्दा धेरै

कुल मृतक संख्यामध्ये ५ हजार ६२९ जना मात्र ६० वर्ष माथिका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सम्मानसहित स्वास्थ्य स्वयं सेविकाकाे बिदाई

सिमकोट – हुम्लाकाे दक्षिणी क्षेत्रमा रहेको ताजाँकोट गाउँपालिकाले महिला स्वास्थ्य स्वयं सेवीकालाई प्रोत्साहन दिएर बिदाई गरेको छ। ६० वर्ष पूरा भएका र एसईई अनुत्तिर्ण भएर पनि काम गर्दै आएका सबै स्वास्थ्य स्वयं सेविकालाई बिदाई गरिएको हो। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद ढकालले लामो समयेखि गाउँगाउँमा महिला स्वास्थ्य स्वयं सेविकाको रुपमा काम गर्दै आएका […]

भरतपुर महानगरद्वारा स्वास्थ्य स्वयंसेविकालाई ५० हजार नगदसहित सम्मान

भरतपुर महानगरले  ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकालाई नगद सहित तथा सम्मान गरेको छ । लामो समय देखि महिला स्वास्थ्य स्वयंसेविका भएर स्वास्थ्यका क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै भरतपुर महानगरले ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नगद ५० हजार सहित प्रमाण पत्र र खादाले सम्मान गरेको हो ।नगरमा कार्यरत २ सय ७ महिला स्वास्थ्य स्वयंसेविकाहरु मध्येबाट महानगरको मापदण्ड पुरा गरेका ३६ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नगद सहित महानगरले सम्मान र बिदाइ गरेको हो ।विग

कोरोनाबाट मृत्यु हुनेमा ६० वर्ष माथिका व्यक्तिहरु सबैभन्दा धेरै

कुल मृतक संख्यामध्ये २ हजार ५ सय ५६ जना मात्र ६० वर्ष माथिका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।