महिला स्वास्थ्य स्वयंसेवीकालाई निवृत्तिभरण

काठमाडौँ,१९ पुष । गुल्मीको छत्रकोट गाउँपालिकाले अनिवार्य अवकाश पाउने महिला स्वास्थ्य स्वयंसेवीकालाई निवृत्तिभरण उपलब्ध गराउने भएको छ । पालिकाले ६० वर्ष उमेर पुगी अनिवार्य अवकाश हुने महिला स्वास्थ्य स्वयंसेवीकालाई मासिक रु एक हजारका दरले निवृत्तिभरण उपलब्ध गराउने घोषणा गरेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिएका छन् । सङ्घीय सरकारले ६० वर्ष उमेर पुगि निवृत्त हुनेलाई […]

सम्बन्धित सामग्री

गुल्मीको छत्रकोट गाउँपालिकाले स्वयंसेविकालाई पेन्सन दिने

गुल्मीको छत्रकोट गाउँपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई निवृत्तिभरण दिने घोषणा गरेको छ । गाउँपालिकाले ६० बर्ष उमेर पुगेर अनिवार्य अवकास हुने महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक एक हजारका दरले निवृत्तिभरण दिने...

गुल्मीको छत्रकोटमा महिला स्वास्थ्य स्वयंसेविकालाई निवृत्तिभरण दिने घोषणा

गुल्मी – गुल्मीको छत्रकोट गाउँपालिकाले अनिवार्य अवकाश पाउने महिला स्वास्थ्य स्वयंसेविकालाई निवृत्तिभरण उपलब्ध गराइने भएको छ । पालिकाले ६० वर्ष उमेर पुगी अनिवार्य अवकाश हुने महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक एक हजार रुपैयाँका दरले निवृत्तिभरण उपब्ध गराउने घोषणा गरेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयाे ।  सङ्घीय सरकारले ६० वर्ष उमेर पुगी निवृत्त हुनेहरूलाई एकमुस्ट २० हजार रुपैयाँ उपलब्ध गराउँदै आएकोमा पालिकाले त्यस रकममा ३० हजार थप गरी एकमुस्ट ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरिएको अ...

अवकाश पाउने महिला स्वास्थ्य स्वयंसेवीकालाई पेन्सन

गुल्मीको छत्रकोट गाउँपालिकाले अनिवार्य अवकाश पाउने महिला स्वास्थ्य स्वयंसेवीकालाई निवृत्तिभरण उपलब्ध गराउने भएको छ।

गाउँपालिकाद्वारा महिला स्वास्थ्य स्वयंसेवीकालाई निवृत्तिभरण

गुल्मी– गुल्मीको छत्रकोट गाउँपालिकाले अनिवार्य अवकाश पाउने महिला स्वास्थ्य स्वयंसेवीकालाई निवृत्तिभरण उपलब्ध गराउने भएको छ । पालिकाले ६० वर्ष उमेर पुगी अनिवार्य अवकाश हुने महिला स्वास्थ्य स्वयंसेवीकालाई मासिक रु एक हजारका दरले निवृत्तिभरण उपलब्ध गराउने घोषणा गरेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिएका छन् । संघीय सरकारले ६० वर्ष उमेर पुगी निवृत्त हुनेलाई एकमुष्ट रु […]