सिमकोट – हुम्लाकाे दक्षिणी क्षेत्रमा रहेको ताजाँकोट गाउँपालिकाले महिला स्वास्थ्य स्वयं सेवीकालाई प्रोत्साहन दिएर बिदाई गरेको छ। ६० वर्ष पूरा भएका र एसईई अनुत्तिर्ण भएर पनि काम गर्दै आएका सबै स्वास्थ्य स्वयं सेविकालाई बिदाई गरिएको हो। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद ढकालले लामो समयेखि गाउँगाउँमा महिला स्वास्थ्य स्वयं सेविकाको रुपमा काम गर्दै आएका […]