६० वर्ष भन्दामाथिका नागरिकका लागि आयुर्वेदिक शिविर सञ्चालन

हुम्ला– हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–३ को खगालगाउँका ६० वर्ष भन्दामाथिका ज्येष्ठ नागरिकलाई खर्कमा अर्कमै पुगेर निःशुल्क आयुर्वेदिक विधिबाट स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नाम्खा गाउँपालिका–३ को खगालगाउँबाट खर्कमा बस्दै आएका ज्येष्ठ नागरिकका लागि शिविर सञ्चालन गरिएको आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त कविराज कृष्णचन्द्र जोशीले बताए । ज्येष्ठ नागरिकलाई टाढा जान पनि कठिन हुने भएका […]