संक्रमण रोक्ने कदम सराहनीय

कोरोना भाइरसको नयाँ उत्परिवर्तन ओमिक्रोनको प्रभाव विश्वका विभिन्न देशहरूमा तीव्र रूपमा देखापर्न थालेपछि नेपाल सरकारले त्यसको प्रभाव र संक्रमणबाट बच्न र बचाउन स्वास्थ्य सुरक्षा व्यवस्थापन गर्न निर्देशन जारी गरेको छ । निकै चनाखो हुनुपर्ने अवस्था सिर्जना भइरहेको कुरामाथि जोड दिँदै सरकारले मूलतः जनताबीच प्रभावकारी हुने विधि र व्यवस्थापनमा जोड दिनु सकारात्मक छ । तर, सरकारले […] The post संक्रमण रोक्ने कदम सराहनीय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.