अमेरिकी सर्वोच्च अदालतको फैसलाप्रति बेलायती प्रधानमन्त्रीले भने– पछाडितर्फ ठूलो कदम

लन्डन– बेलायती प्रधानमन्त्री बोरिस जोनसनले शुक्रबार अमेरिकी सर्वोच्च अदालतले गर्भपतनसम्बन्धी गरेको फैसलालाई ‘पछाडितर्फ ठूलो कदम’ भनेका छन् । रुवान्डाको राजधानी किगालीमा कमनवेल्थ सरकार प्रमुखहरूको बैठकका क्रममा जोनसनले अमेरिकी सर्वोच्च अदालतको फैसलाले ‘विश्वभरका मानिसहरूको सोचमा ठूलो प्रभाव पारेको’ बताए । ‘मलाई लाग्छ कि यो पछाडितर्फ ठूलो कदम हो । म सधैँ महिलाको छनौट गर्ने अधिकारमा विश्वास गर्छु […]