समाप्त भइसकेको अमेरिकाको ऋण लिन पाउने सिमा बढाउन संसदले कुनै कदम नचाले अमेरिका जुनको सुरुमा नै नगदविहिन हुनसक्ने ट्रेजरी सेक्रेटरी जेनेट येलेनले चेतावनी दिएकी छिन् । नेताहरूले ऋण सीमा सम्झौतामा प्रगति गर्न असफल हुँदा मूडीज एनालिटिक्सले अमेरिकी रोजगारीमा विनाशकारी प्रभावहरूको चेतावनी दिइसकेको छ । अधिकांश राज्यहरूमा ऋण सीमा उल्लङ्घनको कडा प्रभाव पर्नेछ भने आर्थिक पीडा […]