काठमाडौं । कुवेती सरकारले देशमा भएको सरकारी रोजगारीमा रहेका विदेशी कर्मचारीलाई हटाई आफ्ना नागरिकलाई रोजगारी दिने योजना ल्याएको छ । सरकारको यो योजना यहि अगस्ट सम्म पुरा हुने बताएको छ । सरकारी संस्थामा शिक्षक, चिकित्सक र सेवा क्षेत्रको जागिरबाहेक अरु सबै सरकारी क्षेत्रबाट विदेशीलाई निकालिरहेको छ । कुवेतको कुल जनसंख्याको ७५ प्रतिशतभन्दा बढी प्रवासी छन्, […]