कञ्चनपुर जिल्लालाई पूर्ण लोडसेडिङ्ग मुक्त गर्नु पर्ने माग राख्दै आएको माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले नेपाल विद्युत प्राधिकरण वितरण शाखा कार्यालय महेन्द्रनगरमा तालाबन्दी गर्नुका साथै कार्यालय प्रमुखको कुर्सी तोडफोड गरेका छन्...पूरा पढ्नुहोस् »