२६ असार, काठमाडौं । सार्वजनिक यातायातमा वर्षौदेखि जरा गाडेर बसेको सिन्डिकेट तोड्नु केपी ओली सरकारको १०० दिनको सबैभन्दा ठूलो सफलता हो ।
प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादल नै कठोर भएपछि आन्दोलनमा उत्रँदा पनि व्यवसायीको केही सीप लागेन ।
तर सिन्डिकेट अन्त्यपछि सार्वजनिक यातायातको व्यवस्थापनमा ओली सरकार चुकेको छ, …