भारतमा १२ हजार भन्दा धेरैमा कोरोना संक्रमण, ११ जनाको मृत्यु

अहिलेसम्म भारतमा कोरोनाका कारण ५ लाख २४ हजार ८०३ जनाको मृत्यु भइसकेको छ।

सम्बन्धित सामग्री

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज वैशाख २१, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार मे ४, २०२३ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । भारतमा सडक दुर्घटना हुँदा ११ जनाको मृत्यु भारतको छत्तीसगढ राज्यमा भएको सडक दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा पाँच महिला, चार पुरुष र दुई बालबालिका छन् […]

भारतमा अत्यधिक गर्मीले ११ जनाको मृत्यु, दर्जनौँ अस्पताल भर्ना

भारतको महाराष्ट्रमा भएको अत्यधिक गर्मीले ११ जनाको मृत्यु भएको छ।महाराष्ट्र सरकारले आयोजना गरेको ‘महाराष्ट्र भूषण’ अवार्ड समारोह कार्यक्रममा सहभागी भएकामध्ये ११ जनाको अत्यधिक गर्मीका कारण लु लागेर मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।गर्मीका कारण बिरामी भएका दर्जनौँको स्थानीय अस्पतालहरुमा उपचार भैरहेको छ। रायगढ जिल्ला प्रशासनका अनुसार ज्यान गुमाएका ११ जनामध्ये ८ जना महिला रहेका छन्।चर्को घाममा बिहान साढे ११ बजेदेखि दिउँसो डेढ बजेसम्म भएको कार्यक्रमका बेला तापक्रम

भारतमा २४ घण्टाभित्र कोरोनाका १२ हजारभन्दा बढी नयाँ संक्रमित भेटिए

भारतमा कोरोना संक्रमितको संख्या तीब्र गतिमा बढिरहेको छ ।भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका १२,२१३ नयाँ संक्रमित फेला परेका छन् । यसका कारण ११ जनाको मृत्यु पनि भएका ेछ ।पछिल्लो एक दिनमा कोरोनाका ७६२४ संक्रमित उपचारपश्चात् निको भएका छन् ।#COVID19 | India witnesses 11 deaths, in the last 24 hours.The total vaccination hiked by 15,21,942. pic.twitter.com/arRPI6dRln— ANI (@ANI) June 16, 2022

यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)

अडियो सुन्नुहोस्ः  आज वैशाख १४, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अप्रिल २७, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् : धार्मिक जात्रामा करेन्ट लागेर भारतमा ११ जनाको मृत्यु दक्षिण भारतको तमिल नाडुस्थित एक मन्दिरमा भएको धार्मिक जात्राका क्रममा करेन्ट लागेर कम्तीमा ११ जनाको मृत्यु भएको छ । तञ्जावुर जिल्लामा […]

भारतमा धार्मिक जात्रामा करेन्ट लाग्दा ११ जनाको मृत्यु

काठमाडौं- दक्षिण भारतको तमिल नाडुस्थित एक मन्दिरमा भएको धार्मिक जात्राका क्रममा करेन्ट लागेर कम्तीमा ११ जनाको मृत्यु भएको छ । तञ्जावुर जिल्लामा मन्दिरको रथ उच्च भोल्टको नांगो तारलाई छुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरूमा दुई जना बालबालिका पनि छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर  रहेकाले मृतकको संख्या बढ्ने अधिकारीहरूले अनुमान गरेका छन् […]

भारतमा रथ यात्रामा करेन्ट लाग्दा ११ जनाको मृत्यु

१४ वैशाख, काठमाडौं । भारतको तमिलनाडुमा रथयात्राको क्रममा करेन्ट लाग्दा ११ जनाको मृत्यु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले यो घटनामा मृत्यु भएकाका परिवारलाई २ लाख रुपैयाँको दरले राहत दिने घोषणा पनि गरेका छन् । यसैगरी घाइतेलाई प्रधानमन्त्री राहत कोषबाट ५०–५० हजार रुपैयाँ दिने पनि मोदीले बताएका छन् । त्यसअघि तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले मृतक […]

उत्तर भारतमा सडक दुर्घटनामा ११ जनाको मृत्यु

एजेन्सी । उत्तर भारतमा मङ्गलबार बिहान भएको सडक दुर्घटनामा महिलासहित कम्तीमा ११ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

सेल्फी खिचिरहेको बेला चट्याङ लागेर ११ जनाको मृत्यु

नयाँ दिल्ली । भारतमा चट्याङ लागेर पर्यटकको एउटा समूहका ११ जनाको मृत्यु भएको छ । राजस्थानको जयपुरस्थित आमेर किलाको ‘वाच टावर’ मा घुम्न गएका पर्यटकको समूह सेल्फी लिइरहेको समयमा चट्याङको सिकार भएको हो । टावरमाथि वर्षाको दृश्य समेटेर सेल्फी लिइरहेको समयमा चट्याङ खस्दा उनीहरुको मृत्यु भएको जनाइएको छ ।स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार मृतकमा धेरैजसो युवा छन् ।जयपुरका कलेक्टर अनन्तसिंह नेहराका अनुसार चट्याङ लागेर ११ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइत

भारतमा अक्सिजन अभाव : आन्ध्र प्रदेशमा फेरि ११ जनाको मृत्यु

भारतको आन्ध्र प्रदेशस्थित एक अस्पतालमा अक्सिजन अभाव हुँदा ११ जना कोरोना संक्रमितको ज्यान गएको छ। कोरोना महामारी फैलिएर भयावह स्थिति निम्तिएको भारतमा यतिखेर संक्रमित बचाउन अत्यावश्यक औषधि र अक्सिजन अभाव भइरहेको छ। तिरुपतिस्थित रूइया अस्पतालमा गएराति अक्सिजन सकिएको थियो। अस्पतालभित्र अक्सिजनको सहायतामा उपचार लिइरहेका संक्रमितहरूको ज्यान गएको हो। ती सबै संक्रमित अस्पतालको आइसीयू वार्डमा थिए।अस्पतालका सुपरिटेन्डेन्ट डा.भारतीले अक्सिजन सकिँदै गएपछि भेन्टिलेटरमा राखिएका संक्रमितको ज्यान गएको जानक